Jagaran News

असारको पेन्सन साउन २५ गतेभित्र मात्रै आउने

काठमाडौं , साउन १८। असार महिनाको पेन्सन साउन २५ गतेभित्र मात्रै आउने भएको छ । प्रायः महिना सकिएको ५ गतेभित्र प्राप्त हुने पेन्सन यस पटक ढिलाइ भएको छ ।महालेखा नियन्त्रक

भारतका गृहमन्त्रीलाई कोरोना संक्रमण, अस्पताल भर्ना

काठमाडौं, साउन १८ । भारतका गृहमन्त्री अमित शाहलाई कोभिड १९ को संक्रमण देखिएको छ। गृहमन्त्रीले शाहले आफ्नो ट्वीटर एकाउन्टमार्फत कोभिड १९ पोजेटिभ देखिएको जानकारी दिएका छन्। कोभिड १९ देखिएपछि डाक्टरको

सरकारले पठायो वीरगञ्जमा उच्चस्तरीय स्वास्थ्य टोली, अब आरडिटी परीक्षण नगर्न निर्देशन

काठमाडौं , साउन १८ । पछिल्लो समयमा वीरगञ्जमा संक्रमितको संख्या अत्यधिक देखिएको छ । यहाँ साउन महिनामा मात्र १० जना भन्दा धेरैको मृत्यु भइसकेको छ । यसैबीच सरकारले कोरोना महामारी

उपत्यकामा थपिए ३१ संक्रमित , स्वास्थ्य मन्त्रालयले भन्यो- ६० वर्ष माथिका र १२ वर्ष मुनिकालाई घरबाहिर ननिस्कनु

काठमाडौं, साउन १८ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा थप

शेयर बजारमा पहिरो : साताको पहिलो कारोबार ४२.७८ अंकले घट्यो

काठमाडौं , साउन १८ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि शेयर बजारमा पहिरो गएको छ । आइतबार १ सय ८९ कम्पनीको ४६ लाख ६१ हजार ६ सय ८ कित्ता

आज थप २४६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २० हजार ३३२ पुग्यो

काठमाडौं , साउन १८ । पछिल्लो २४ घण्टामा नेपालमा २४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ। स्वास्थ्य तथा

२६ दिनदेखि अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आयो

काठमाडौं, साउन १८ । अविरल वर्षाले गत असार २४ गते राति आएको बाढीपहिराले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रबीसे–तातोपानी सडकखण्डमा यातायात सञ्चालन भएको छ । २६ दिनदेखि अवरुद्ध सडक व्यवसायी, स्थानीय निकाय,

नेपालमा पहिलोपटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको सफल उपचार

काठमाडौं , साउन १८ । नेपालमा पहिलो पटक कोभिड-१९ संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ । ६५ वर्षीय संक्रमितलाई त्रिवि शिक्षण अस्पतालमा प्लाज्माथेरापी विधिबाट उपचार गरिएको हो ।

कोरोना अपडेटः विश्वभर मृत्यु हुनेहरुको संख्या ६ लाख ८९ हजार पुग्यो, संक्रमित कति ?

काठमाडौं, साउन १८ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आइतबार दिउँसोसम्म कुल मृतकको संख्या छ लाख ८९ हजारभन्दा बढी पुगेको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार कोरानाका कारण

बागलुङका एक स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन १८ । बागलुङका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाव परीक्षणमा जैमिनी नगरपालिकामा कार्यरत ५२ वर्षिय स्वास्थ्यकर्मीसहित बागलुङका ६ जनामा कोरोना

प्रदर्शनकारी र प्रहरीबीच झडप, १० जना भन्दा धेरै घाइते

काठमाडौं , साउन १८ । उदयपुरको बेलका नगरपालिकामा भ्रष्टाचार भएको भनी छानबिन माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुबै पक्षका गरी १०

आजदेखि बारामा निषेधाज्ञा, सर्तकता अपनाउन अनुरोध

काठमाडौं, साउन १८ । कोभिड १९ संक्रमितको संख्या बढने खतरा देखिन थालेपछि बारामा आइतवारदेखि अनिश्चितकालको लागि निषेधाज्ञा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यलय बाराले आईतवार विहान ५ वजे देखि