
युभेन्टस विजयी, जितमा रोनाल्डो र डिबालाको गोल
काठमाडौं, असार ९ । इटालियन सिरी ए फुटबलमा शिर्ष स्थानको युभेन्टस विजयी भएको छ । बोलोग्नाको घरेलु मैदानमा सोमबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको युभेन्टस २(० गोलले विजयी भएको

एनआईसी एशिया लघुवित्तको आईपीओ भोलिदेखि विक्री खुला हुने
काठमाडौं , असार ९ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आईपीओ बुधवारदेखि विक्री खुला हुने भएको छ । उक्त कम्पनीले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो

अजोड इन्स्योरेन्सलाई दियो ३० करोडको आईपीओ निष्काशन गर्न अनुमति
काठमाडौं , असार ९ । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्सलाई साधारण सेयर ९ आईपीओ० निष्काशनका लागि अनुमति दिएको छ । नयाँ निर्जीवन बिमा कम्पनीको रूपमा स्थापना भएको अजोड इन्स्योरेन्सले २०७६

के सरकार फेरि लकडाउन गर्दै छ ? चौतर्फी चासो र चिन्ता
काठमाडौँ , असार ९। नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ। नेपालमा कोरोना संक्रमितको संख्या

कोरोना प्रकोपः विश्वभर ४९ लाख ४९ हजारभन्दा धेरै संक्रमित निको भए
काठमाडौं , असार ९ । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ४९ लाख ३७

सशस्त्रको टोलीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गर्ने
काठमाडौं, असार ९ । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको छ । गत वैशाख ३१ गते

पहिलोपटक नेपाल–चीन सीमाको १ नम्बर पिलरमा पुग्यो सशस्त्रको गस्ती
काठमाडौं । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको आधिकारिक नक्सा, तथा निशान छाप जारी गरेपछि कालापानी क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ । यसैबीच नेपाल–चीन सीमाको १ नम्बर पिलरमा सशस्त्रको गस्ती पुगेको

नेपालमा कोरोना स- संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका व्यक्ति
काठमाडौं , असार ७ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोभिड–१९ सङ्क्रमितमध्ये अधिकांश विदेशबाट आयातीत व्यक्ति भएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको आइतबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ बारे जानकारी दिँदै इपिडिमियोलोजी

बिहानैदेखि वर्षा, बाढी, पहिरो र डुबानबाट सतर्क रहन आग्रह
काठमाडौं, असार ८ । काठमाडौ लगाएत देशभर बिहानैदेखि वर्षा भइरहेको छ । यता काठमाडौंमा पनि वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम

पछिल्लो २४ घण्टामा १९६ जना कोरोनामुक्त भइ अस्पतालबाट डिस्चार्ज भए
काठमाडौं, असार ७ । नेपालमा पछिल्लो २४ घण्टामा १९६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ हजार ७७२ पुगेको छ

नेपालमा थप १ जनाको कोरोनाबाट मृत्यु, ज्यान गुमाउनेको संख्या २३ पुग्यो
काठमाडौं, असार ७ । नेपालमा आइतबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

आज ४२१ कोरोना सङ्क्रमित थपिए , कुल सङ्ख्या नौ हजार नाघ्यो
काठमाण्डौँ, असार ७ । नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय २१ संक्रमित थपिएको जानकारी दिए।










