नेपालकी चेलीले जितिन् ‘मिस टीन भारत’को उपाधि
काठमाडौं, असार २६ । भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत’ प्रतियोगिताको उपाधि जितेकी छिन् । झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट
आँप लिएर आउँदै गरेको भारतीय ट्रकमा तोडफोड तथा आगजनीको प्रयास
काठमाडौं, असार २६ । चितवनमा भारतीय ट्रकमा तोडफोड भएको छ । चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा आज बिहान आगजनीको प्रयास भएको
अब सिमेन्टलाई लेमिनेसन गरेको बोरामा मात्रै प्याकिङ गरेर बजार पठाउनुपर्ने
काठमाडौं, असार २६ । अब सिमेन्टलाई लेमिनेसन गरेको बोरामा मात्रै प्याकिङ गरेर बजार पठाउनु पर्ने भएको छ । स्वदेश तथा विदेशमा उत्पादित सिमेन्ट लेमिनेसन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा
नेकपामा कार्यविभाजन साविककै केन्द्रीय सदस्यलाई नै इन्चार्ज र सह–इन्चार्ज बनाउने
काठमाडौं, असार २६ । नेकपाले जिल्ला इन्चार्ज–सह इन्चार्ज भागबन्डा जिल्ला कमिटी पदाधिकारी चयनकै मापदण्डका आधारमा गर्ने भएको छ । साविक एमाले–माओवादीकै जिल्ला इन्चार्ज रहेका केन्द्रीय सदस्यलाई नै इन्चार्जरसह–इन्चार्ज बनाउने गरी
भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु
काठमाडौं, असार २६ । भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु भएको छ । मंगलबार राति भएको घटनामा एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो
आर्थिक अपराध रोक्न नयाँ फड्को : अब मालसामान ढुवानी विवरण सूचना प्रणालीमा राख्नैपर्ने
काठमाण्डौ , असार २६ । नक्कली बिल–बीजक जारी गरी वा भन्सार छलेर अर्बौंको राजश्व चुहावट गर्ने तथा विभिन्न तरिकाले हुने आर्थिक अपराध रोक्न सरकारले मालसामान ढुवानी गर्दा सूचना प्रणालीमा राख्नैपर्ने
फेरि थुनियो काठमाडौँ महानगरको ढल, दुर्गन्धले महामारी फैलिने त्रास
काठमाडौं, असार २६ । काठमाडौँ महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ । ढल थुनिँदा महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतल फेरि
मन्त्रीहरूबीच मतभेदः कतिपयको बोलचाल नै छैन
काठमाडौं , असार २६ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरु मतभेद बढ्दै गएको छ । सरकार गठन भएको डेढ बर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चुलिँदै गएको
मनसुन देशभर सक्रिय, धेरै स्थानमा लगातार वर्षा, बढ्दै बाढीपहिरोको जोखिम
काठमाडौं, असार २६ । मनसुनी गतिविधि सक्रिय भएसँगै आइपर्ने प्राकृतिक विपद्को जोखिम कम गर्न सम्बन्धित निकाय थप चनाखो भएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले निरन्तर वर्षाको क्रम
विषादी परीक्षण रोक्ने निर्णय कार्यान्वय नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ , असार २५ । भारतबाट आयात हुने तरकारी तथा फलफलमा विषादी परीक्षण नगर्ने सरकाकारे निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । विषादी परीक्षण रोक्ने सरकारको असार
छविले ’कानको जाली फुट्ने गरी’ कुटेपछि शिल्पा प्रहरीको शरणमा पुगेको खुलासा
काठमाडौं, असार २५ । अभिनेत्री शिल्पा पोखरेलले आफ्नै श्रीमान् अर्थात् निर्माता छवि ओझाविरुद्ध प्रशासनमा उजुरी दिनुको रहस्य खुलेको छ। छविले कानको जाली फुट्ने गरी कुटपिट गरेपछि शिल्पा शान्ति सुरक्षाको माग
मन्त्री पोखरेल भन्छन् -सार्वजनिक शिक्षालाई समाजवादतर्फ लैजानुपर्छ
काठमाडौं, असार २५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संविधानले नै मुलुकलाई समाजवादोन्मुख उल्लेख गरेकाले सार्वजनिक शिक्षालाई समाजवादतर्फ लैजानुपर्ने बताएका छन् । शिक्षा पत्रकार सञ्जाल र राष्ट्रिय युवा परिषद्ले