Jagaran News

दरबारमार्गबाट ५ लाखसहित ८ जुवाडे पक्राउ

काठमाडौं , पुस ३ । दरबारमार्गबाट ५ लाखसहित ८ जुवाडे पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १, दरबारमार्गस्थित वानओक रेस्टुरेन्ट एन्ड लन्चबारको तेस्रो तलामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई गएराति पक्राउ

माछापुच्छ्रे बैंकद्वारा मुद्दति निक्षेपमा नँया ब्याजदर घोषणा

काठमाडौं , पुस ३ । माछापुच्छ्रे बैंक लिमिटेडले सबै प्रकारका निक्षेपमा नँया ब्याजदर घोषणा गरेको छ । आजबाट लागु हुने गरी बैंकले नँया ब्याजदर निर्धारण गरेको जनाएको छ ।बैंकले अवर्ती

भारतमा अर्को महिनादेखि कोरोना खोप लगाउन सुरू गरिने

काठमाडौं, पुस ३ । पछिल्ला दिनहरुमा विभिन्न देशले कोरोना खोप प्रयोगका लागि स्वीकृति पाइसकेका छन् भने कतिपयले लगाउन पनि सुरु गरिसकेका छन् । कतिपय देशमा लगाउने तयारी हुँदैछ । यता

उपत्यकासहित देशभर चिसो बढ्यो , काठमाडौँको तापक्रम १.६ डिग्री

काठमाडौँ , पुस ३ । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री मापन गरिएको छ । बिहीबार काठमाडौँको

अध्यादेश फिर्ता लिन र संसद अधिवेशन तत्काल बोलाऊ कांग्रेसको माग

काठमाडौं , पुस ३ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको

आज पनि बढ्यो सुनको मूल्य , कति पुग्यो तोलामा ?

काठमाडौं, पुस ३ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीबार तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर

धादिङ्ग ज्यामरुङ्ग (जुडी) खानेपानी तथा सरसफाइ आयोजनाको निमार्ण कार्य सम्पन्न

काठमाडौं, पुस २ । धादिङ्ग ज्यामरुङ्ग (जुडी) खानेपानी तथा सरसफाइ आयोजनाको निमार्ण कार्य सम्पन्न भएको छ । साथै समितिमा नयाँ उपभोत्ता समिति पनि हस्तान्त्रण गरिएको छ । एपिएस नेपाल फल्ट

नेपाल टेलिकमले ल्यायो एफटीटीएच–जाडोमा न्यानो अफर

काठमाडौं, पुस २ । नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच–जाडोमा न्यानो अफर उपलब्ध गराएको छ। यस योजनामा २० एमबीपीएस वा सोभन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा

नेप्से २२ अङ्कभन्दा धेरैले घट्यो, ६ अर्ब ७६ करोडको कारोबार

काठमाण्डौ , पुस २ । शेयर बजार कारोबार मापक नेप्से बिहीबार २२ दशमलव ७ अङ्कले घटेको छ । बुधबार ६ अङ्कभन्दा धेरैले घटेको परिसूचक बिहीबार पनि घटेर २ हजार ३२

माछापुच्छ्रे बैंकको साधारणसभा सम्पन्न , १० प्रतिशत लाभांश पारित

काठमाडौं , पुस २ । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको २२औं वार्षिक साधारणसभाले ७.०३ प्रतिशत बोनस र ३.३७ प्रतिशत नगद लाभांश

थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि , ६ को मृत्यु

काठमाडौँ, पुस २ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।

गृहको पत्राचार- सरकारी सुविधा लिनेको सामाजिक सुरक्षा भत्ता रोक्नु

काठमाडौँ, पुस २ । सरकारी सुविधा लिनेको सामाजिक सुरक्षा भत्ता रोक्न गृह मन्त्रालयले पत्राचार गरेको छ । सरकार र सरकारी स्वामित्वका संघसस्थाबाट सुविधा लिनेको सामाजिक सुरक्षा भत्ता रोक्न गृहले पत्राचार