Jagaran News

राष्ट्र बैंकद्धारा चार महिनाको आर्थिक अवस्था सम्वन्धी प्रतिवेदन सार्वजनिक

काठमाडौ , पुस ६ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको चार महिनाको देशको बर्तमान आर्थिक अवस्था सम्वन्धी प्रतिवेदन आज सोमबार सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष

संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा १२ वटा रिट, सुनुवाई पर्सि हुने

काठमाडौँ, पुस ६ । संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा १२ वटा भिन्दाभिन्दै रिट दर्ता भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक क्षेत्राधिकार विरुद्ध गइ संसद विघटन गरेको भन्दै राष्ट्रपतिको निर्णय

मुक्तिनाथ विकास बैंक र मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरबीच सहकार्य

काठमाडौं , पुस ६ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गर्दै आइरहेकोमा पोखरा स्थीत

सिटिजन्स बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा विशेष छुट प्राप्त गर्ने

काठमाडौं, पुस ६ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पा बिच बैंकका ग्राहक महानूभावहरु लाई बिभीन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ

कात्तिकमा भित्रियो ७८ अर्ब रेमिट्यान्स

काठमाडौं , पुस ६ । कात्तिक महिनामा ७८ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कात्तिक महिनामा कुल ७८ अर्ब १८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ

प्रतिनिधि सभा जिवित रहेको स्थापित गरेरै छाड्छौं : प्रचण्ड

काठमाडौं, पुस ६ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटनको घोषणा भए पनि सो मृत नभएको बताएका छन्। ‘विघटनका कारण प्रतिनिधि सभा मरेको भनेर नठान्नुस्, यो जीवित

प्रतिनिधिसभाको नियमित काम अघि बढाउने नेकपाका ११४ सांसदको निश्कर्ष

काठमाडौं , पुस ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको छ । सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा भएको प्रतिनिधिसभाका

देशभर थपिए ७ सय ४२ कोरोना संक्रमित, ७ जनाको मृत्यु

काठमाडौँ , पुस ६ । पछिल्लो २४ घन्टामा नेपालमा थप ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका

अब विवाद र अलमल होइन, जनतामा जाऔं: प्रधानमन्‍त्री, गरे सबैलाई चुनावमा केन्द्रीत हुन आह्वान (सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं , पुस ६ । प्रधानमन्‍त्री केपी शर्मा ओलीले अब कुनै अलमल र विवाद नगरी चुनावमा केन्द्रित हुन आग्रह गरेका छन्। सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको तयारीमा जुट्न

नेकपाका दुवै समूहले बोलाए केन्द्रीय कमिटीको बैठक, एकले अर्को पक्षलाई कारवाहीको तयारी

काठमाडौं, पुस ६ । सत्तारुढ दल नेकपाका दुवै समूहले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। मंगलबारका लागि दुवै पक्षले फरक फरक स्थानमा केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले

सरकारमाथि आफ्नै दलबाट लगातार घेराबन्दी र असहयोगका कारण संसद विघटन गर्ने निर्णयमा पुगे : प्रधानमन्त्री

काठमाडौं , पुस ६ । प्रधानमन्त्री केपी ओलीले सरकारमाथि आफ्नै पार्टीबाट असहयोग र घेराबन्दीका भएका कारण संसद विघटन गर्नु परेको बताएका छन् । उनले संसद विघटन गरी जनताको बीचमा जानु

ग्लोबल आइएमई बैंकद्वारा २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं, पुस ६ । ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङ्गको लेखनीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग