राष्ट्रियसभामा समितिका दुई प्रतिवेदन पेश
काठमाडौं, भदौ १३ । राष्ट्रियसभाको आजको बैठकमा सम्बन्धित समितिका दुई प्रतिवेदन सभासमक्ष पेश भएको छ । ‘नेपाल प्रहरी र प्रदेश (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक २०७६’ र ‘प्रहरी समायोजन
एनसेल कर विवादः सर्वोच्चको फैसला संसदीय समितिले अध्ययन गर्ने
काठमाडौं , भदौ १३ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले एनसेलको कर विवादबारे सर्वोच्च अदालतले भदौ ९ गते गरेको फैसला अध्ययन गर्ने भएको छ । समितिको शुक्रबार बसेको
विश्वकप छनोट खेल्न जाने फुटबल टोलीको बिदाई, पहिलो खेल कुवेतसँग
काठमाडौं , भदौ १३ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाई गरिएको छ ।
अशोक लेलैण्ड र सिर्जना फाइनान्सबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर
काठमाडौं, १३ भदौ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सिर्जना फाइनान्स लिमिटेड (बिराटनगर प्रधान कार्यालय रहेको) बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
पहिलो क्लासिक ओपन बडिबिल्डिङ्ग प्रतियोगिता आजदेखि शुरुहुँदै
काठमाडौं, १३ भदौ । पहिलो क्लासिक ओपन बडी बिल्डिङ्ग प्रतियोगिता आजदेखि शुरु हुँदैछ । हेल्पिङ क्यापको आयोजनमा हुन लागेको प्रतियागितामा देश तथा विदेशबाट खेलाडी तथा जर्जहरु आईसकेको र सम्पूर्ण तयारी
आज कुशे औंसी तथा बावुको मुख हेर्ने दिन, पितालाई विशेष सम्मान गरी मनाइँदै
काठमाडौं, १३ भदौ । हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीको दिनलाई बाबुको मुख हेर्ने पर्व रुपमा आज पितालाई विशेष सम्मान गरी मनाइँदैछ । पितालाई देवता समान मान भन्ने हाम्रो धार्मिक मान्यताका अनुसार
नेपाल एपिएफ स्कुलमा हरितालिका तिज विशेष कार्यक्रम गरि सम्पन्न
काठमाडौं, १२ भदौ । नेपाल एपिएफ स्कुलमा हरितालिका तिज विशेष कार्यक्रम विभिन्न, साँस्कृतिक कार्यक्रम तथा नाचगान र मनोरञ्जनात्मक कार्यक्रम तथा दरखाई सम्पन्न भएको छ । कार्य विद्यालय समादेशक स.प्र.ना.उ.समेनन्द बज्राचार्य,
सिभिल बैंकद्वारा विभिन्न विद्यालयहरुलाई सहयोग प्रदान
काठमाडौ, १२ भदौ । सिभिल बैंक लिमिटेडले गत वर्ष आएका हावा–हूण्डरी प्रभावित विद्यालयहरुको संरचना मर्मतको लागि सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आज एक कार्यक्रमकाबीच पर्सा, खुतुवापर्र्सौनीको नेपाल राष्ट्रिय
सहायक प्रधानाध्यापक डेढ लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा
काठमाण्डौ , भदौ १२ । एक सहायक प्रधानाध्यापक डेढ लाख घुससहित पक्राउ परेका छन् । पशुपति मित्र माध्यमिक विद्यालय चावहिल काठमाण्डौका लेखापाल र सहायक प्रधानाध्यापक डेढ लाख रुपैयाँ घुससहित पक्राउ
मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा छः अर्थमन्त्री खतिवडा
काठमाडौं, भदौ १२ । अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढिको बताएका छन् । सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीतिनियम तथा काम कारवाहीलाई अगाडि बढाएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव
कम्युनिष्टविरुद्ध आन्दोलनका लागि तयार रहन युवाहरुलाई निधिको निर्देशन
काठमाडौं, भदौ १२ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट स्टेटविरुद्ध आन्दोलनका लागि तयार रहन युवाहरुलाई निर्देशन दिएका छन्। बिहिबार राजधानीमा आयोजित युवा र राजनीति विषयक अन्तरक्रियालाई सम्बोधन गर्दे उनले
पाकिस्तानद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण
काठमाडौं, भदौ १२ । पाकिस्तानले छोटो दूरीको ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । भारतले जम्मु काश्मीरलाई दिइएको विशेष अधिकार कटौती गरेको विरोध गर्दै आएको पास्तिानले बिहीबार ‘गजनवी’ ब्यालेस्टिक मिसाइल परीक्षण