Jagaran News

३० अंकले बढ्यो नेप्से , कारोबार रकम कति ?

काठमाडौं, पुस ६ । सोमबार सेयर बजारको परिसूचक नेप्से ३० अंकले बढेको छ। अघिल्लो दिन ९७ अंकले घटेको परिसूचक सोमबार ३०. ३३ अंकले बढेसँगै १९६५. ९६ अंकमा कायम भएको छ।

प्रधानमन्त्री ओलीले सुरू गरे देशवासीका नाममा सम्बोधन

काठमाडौँ, पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशबासीका नाममा सम्बोधन गरिरहेका छन्।बालुवाटारस्थित सरकारी निवासबाट सोमबार प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरिरहेका छन्। प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थिति तथा

सुरु भयो बानेश्वरमा प्रचण्ड–माधव समूहका सांसदहरुको भेला

काठमाडौं , पुस ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुको बैठक सुरु भएको छ । प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको भोलिपल्ट कार्यकारी अध्यक्ष प्रचण्ड

संसद विघटन भएकै छैन : नेता नेपाल

काठमाडौं पुस ६ । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटन नभएको बताएका छन् । उनले अलोकतान्त्रिक र असंवैधानिक तरिकाबाट प्रधानमन्त्री र राष्ट्रपतिले संसद विघटनको घोषणा गरेपनि आफुहरु त्यसलाई मान्न

संसद विघटन घोर असंवैधानिक र अलोकतान्त्रिक: बार एशोसिएसन

काठमाडौं , पुस ६ । नेपाल बार एशोसिएसनले संसद विघटन गर्ने सरकारको कदम घोर असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गरेको छ । सोमबार विज्ञप्ति जारी गरी यस्तो ठहर गरेको हो

काठमाडौंको चुच्चेपाटीमा पाँच तलाबाट खसेर एक महिलाको मृत्यु

काठमाडौं , पुस ६ । काठमाडौंको चुच्चेपाटीमा पाँच तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । चुच्चेपाटीस्थित स्तूपा अस्पतालको निर्माणाधीन भवनको पाँचौँ तलाबाट खसेर ती महिलाको मृत्यु भएको हो ।

नेपाल सरकार र विश्व बैंकबीच आर्थिक सहयोग सम्झौता

काठमाडौं, पुस ६ । नेपाल सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि वित्तीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच करिब ९

नेपाल संसद् विघटनः अब देश संकटकाल तर्फ लाग्ला त ?

काठमाडौं, पुस ६ । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी विरोध भइरहेको छ । ओलीको उक्त कदम विरुद्ध अहिले देशब्यापी प्रदर्शन चर्कदै गएको छ । यता

पशुबलि रोक्न पशुु कल्याण ऐनको खाँचो

देवेन्द्र गौतम: काठमाडौँ । पशु कल्याणसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएको स्नेहा केयर नामक सामाजिक संस्थाले पशुपन्छीमाथि हुने दुव्र्यवहार तथा क्रुरतालाई अन्त्य गर्न पशु कल्याण ऐनको माग गरेको छ । पशु स्वास्थ्य,

कानुन व्यवसायीसँग दाहाल-नेपालको छलफल : संसद विघटन असंवैधानिक छ, नमान्नुस्

काठमाडौं, पुस ६ । संसद विघटन भएपछि कानुनी अवस्थाबारे नेकपा नेताहरु कानुन व्यवसायीसँग छलफलमा जुटेका छन्। छलफलमा कानुन व्यवसायीहरूले नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड’ र वरिष्ठ

सरकार ढाल्ने खेलमा लागेकाले प्रचण्डलाई साथ दिन सकिएन : मन्त्री भट्ट

काठमाडौं , पुस ६ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिन नसकेको बताएका छन् । सोमबार ओली पक्षले बोलाएको आफ्नो गुटका

संसद विघटनको निर्णयविरुद्ध सर्वोच्चमा रिटैरिट, कम्तीमा १० वटा निवेदन

काठमाडौं, पुस ६ । सरकारको संसद विघटन गर्ने निर्णयविरुद्ध सर्वोच्चमा कानून व्यवसायीहरुले रिट दायर गरेका छन् । सरकारको सिफारिसमा आइतबार राष्ट्रपतिबाट संसद विघटन स्वीकृत भएसँगै कानून व्यवसायीहरु रिट लिएर सर्वोच्च