Jagaran News

अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ, ढुक्क हुनुहोस् : नेता पौडेल

काठमाडौं , माघ १० । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस, प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा उभिने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पौडेलले

थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ, माघ १० । नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ ।

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौं , माघ १० । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ। वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न

एमबिबिएस कार्यक्रमको शुल्क घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं , माघ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क घटाउन निर्देशन दिएका छन् । आयोगले शैक्षिकसत्र २०७७–०७८ मा एमबिबिएस कार्यक्रमको

पठाउन थालियो आजदेखि खोप प्रदेशमा , उपत्यकाका १० सहित देशभरका ३ सय स्थानबाट खोप लगाइने

काठमाडौँ, माघ १० । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या

३ जना चढेको मोटरसाइकल दुर्घटनाः एकको मृत्यु

काठमाडौं, माघ १० । सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ । जिल्लाको बिसनपुरबाट बोदे बरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश

संसद् पुनःस्थापना पहिलो प्राथमिकता : शशाङ्क कोइराला

काठमाडौं, माघ १० । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान आयोजित

प्रधानमन्त्री कपः सुदूरपश्चिममाथि लुम्बिनीको ६ विकेटको जित

काठमाडौँ , माघ १० । प्रधानमन्त्री कप राष्ट्रपित क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको ६३ रनको लक्ष्य पछाएको लुम्बिनीले १४.५ ओभरमा ४

कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन भन्छन्- सचेत रहनु होला

काठमाडौं, माघ १० । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् । उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या दिन

विश्वभर ७१.८२ प्रतिशतले जिते कोरोना, मृत्यु कति ?

काठमाडौं , माघ १० । विश्वभर ७ करोड ९ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमण जितेका छन् । शनिबार बिहान यो समाचार तयार पर्दासम्म ७ करोड ९ लाख ११ हजार

पश्चिमी वायुको प्रभावः देशभर मौसम बदली, तराईमा बाक्लो कुहिरो

काठमाडौं, माघ १० । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बद्ली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले जानकारी दिएका छन्

माघ १४ गतेदेखि कोरोना खोप लगाउन सुरु गरिने

काठमाडौं, माघ १० । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं