
संसद् विघटनविरूद्ध प्रचण्ड–नेपाल समूहको काठमाडौंमा शक्ति प्रदर्शन
काठमाडौं, माघ ९ । नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा विरोध शक्ति प्रदर्शन सुरु गरेको छ । पार्टीका नेता–कार्यकर्ता उपत्यकाका विभिन्न ९ स्थानमा जम्मा भएर जुलुस निकालेका छन्

नेप्से २३ सय ७४ अंकमा, सातामा ३४ अर्ब १६ करोडको कारोवार
काठमाडौ , माघ ९ । यो साता नेप्से २३ सय ७४ दसमलव ६४ अंकमा पुगेर रोकिएको छ । सेन्सिटिभ इन्डेक्स पनि चार सय ४५ दसमलव ५९ अंकमा पुगेर रोकिएको छ

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई एक्वायर गर्ने
काठमाडौं, ९ माघ । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । नेशनल माइक्रोफाइनान्स र महिला सहयात्राबीच बिहीबार मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ

अमेरिकी राजदूत बेरीले भेटे प्रधानमन्त्री ओलीसँग , यस्तो भयो कुराकानी
काठमाडौं , माघ ९ । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति बाइडनका शीर्ष प्राथमिकताहरूबारे छलफल गर्न बेरीले भेटवार्ता गरेका हुन् ।

टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ प्रस्थान
काठमाडौं, माघ ९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गरेका छन् । उनीहरु टी–१० लिग क्रिकेट खेल्न बिहीबार

प्रतिनिधिसभा विघटनको मुद्दाः बहस छिट्टो टुङ्ग्याउन प्रधानन्यायधीश जबराको आग्रह
काठमाडौं, ९ पुस । प्रतिनिधिसभा विघटनको मुद्दामा आज पनि बसह जारी नै रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा माघ ४ गते आइतवारदेखि अन्तिम सुनुवाइ चलिरहेको हो ।

प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन सुरु, काठमाडौंको सवारी आवागमन अस्तव्यस्त
काठमाडौं, माघ ९ ।प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन सुरु भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँ उपत्यकामा यो समहुले शक्ति प्रदर्शन गरिरहेको छ । शुक्रबार उपत्यकाका ९ स्थानबाट सुरु भएको भएको

बहुमतको सरकारले प्रतिनिधिसभा भंग गर्न पाउँदैन : भीम रावल
काठमाडौं, माघ ९ । नेकपा (दाहाल–नेपाल समूह) का नेता भीम रावलले बहुमतको सरकारले प्रतिनिधिसभा भंग गर्न नपाउने जिकिर गरेका छन् । आज महेन्द्रनगरमा सञ्चारकर्मीहरुसँग कुराकानीमा नेता रावलले यस्तो जिकिर गरेका

चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँट, १ लाख ३९ हजार ६ सय २ जनाले पाए
काठमाडौं,९ माघ । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको आईपिओमा आवेदन दिनेमध्ये १ लाख ३९ हजार ६ सय २ जनाले कम्पनीको १० कित्ता शेयर पाएको कम्पनीको

फेरि बढ्यो चिसो, काठमाडौंको तापक्रम ३.५ डिग्री
काठमाडौं , माघ ९ । काठमाडौंको आजको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम ३।५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

७७ जिल्लामा एकै पटक खोप दिने सरकारको योजना, भ्याक्सिनमा चासो
काठमाडौं, पुस ९ । भारतले अनुदानमा उपलब्ध गराएको कोभिड– १९ विरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौं आइपुगेको छ । बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई

प्रचण्ड नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, एक लाख कार्यकर्ता उतार्ने तयारी
काठमाडौं, पुस ९ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड नेपाल समूहले आज संघीय राजधानी काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक महिनादेखि आन्दोलनरत सो समूहले दोस्रोपटक काठमाडौं केन्द्रित बृहत् जुलुस


