Jagaran News

अनशनरत डा. केसीको पक्षमा माइतीघरमा प्रदर्शन

काठमाडौं, असोज १० । ड.। गोविन्द केसीको पक्षमा शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।स्वास्थ्य सेवा सुधारको माग राख्दै १९ औँ पटक अनशन बसेका केसीको पक्षमा शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन

फरार ३१ जना एकै दिन पक्राउ

काठमाडौं, असोज १० । जिल्ला अदालतको फैसलापछि फरार रहेका ३१ जनालाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । एक दिनअघि १४ जना पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना

कोरोनाबाट थप एक सैनिक जवानको मृत्यु

काठमाडौं , असोज १० । कोरोनाभाइरस संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको मृत्यु भएको छ । बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पताल

गृहमन्त्री थापा भन्छन्- चीनले नेपाली भूमि मिचेको छैन्

काठमाडौं, असोज १० । गृहमन्त्री रामबहादुर थापाले नेपाली भूमि चीनले नमिचेको बताएका छन् ।हुम्लाको मान्खा गाउँपालिकामा चीनले नेपाली भूमि मिचेर आधुनिक भवन बनाएको भन्ने समाचार हालै आएको थियो । तर

शिक्षामन्त्रीको आग्रह- कोरोनाको जोखिम कायमै छ, तत्काल विद्यालय नखोल्नुहोस्

काठमाडौं , आसेज १० । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा

तीन लघुवित्त संस्था मर्जरमा जान सहमत, कुन कुन परे ?

काठमाडौं , असोज १० । तीनवटा लघुवित्त संस्थाहरु मर्जरका लागि सहमत भएका छन् । आरम्भ चौतारी लघुवित्त, सीवाईसी लघुवित्त र शालिग्राम लघुवित्तबीच मर्जरमा जाने सहमति भएको हो । शुक्रबार बागलुङको

दशैँ-तिहारमा फेरि लकडाउन हुनसक्ने चिन्ता, हुने सम्भावना कति ?

काठमाडौँ, असोज १० । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार भन्दा धेरै भए देशको स्वास्थ्य प्रणालीले थेग्न सक्न नसक्ने भएकाले त्यस्तो अवस्थामा विभिन्न ठाउँमा पुनस् लकडाउन गर्नुको विकल्प नहुने निष्कर्षमा

टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालय

काठमाडौं, असोज १० । तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालय टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन्। कोरोना महामारीका कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन

पाल्पा पहिरो : बेपत्ता एकै परिवारका पाँच जनाको शव फेला

काठमाडौं, असोज १० । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परेर बेपत्ता भएका पाँच जनाको शव फेला परेको छ । बिहीबार बिहान ४ बजे पहिरोमा परि बेपत्ता भएका

युक्रेनमा एक सैन्य विमान दुर्घटना , २२ जनाको मृत्यु

काठमाडौं , असोज १० । युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर

यो वर्ष दसैंको टिकट बुकिङ कात्तिक लागेपछि मात्र सुरु हुने

काठमाडौं , असोज १० । यो वर्ष कात्तिक लागेपछि मात्र दसैंको टिकट बुकिङ सुरु हुने हुने छ । यातायात व्यवसायीले कात्तिक लागेपछि मात्र लामो तथा मध्यम दूरीका लागि दसैंको टिकट

कोरोना महामारीः हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए, कुन मुलुकबाट कति ?

काठमाडौं , असोज १० । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार