Jagaran News

नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाईनान्सद्धारा एकीकृत कारोवार सुरु

काठमाडौ , माघ ११ । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाईनान्स लिमिटेडले एकीकृत कारोवार सुरु गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाईनान्सलाई प्राप्ती गरी आईतबार देखि एकीकृत

चीनको एक खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

काठमाडौं, माघ ११ । चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौं मिटर भित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै ११ जना भित्रै फसेको

अर्थ मन्त्रालयले भन्यो- अर्थतन्त्रमा कोभिड १९ को प्रभाव क्रमशः कम हुँदै जान थालेको छ

काठमाडौं , माघ ११ । विश्वभर फैलीएको कोरोनाले विश्वको अर्थतन्त्रमा नै असर परेको थियो तर पछिल्लो समय अर्थ मन्त्रालयले अर्थतन्त्रमा कोभिड १९ को प्रभाव क्रमशः कम हुँदै गएको बताएको छ

भारतमा करिब १६ लाख मानिसले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, माघ ११ । भारतमा हालसम्म १५ लाख ८२ हजार दुई सय एक जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। भारतले जनवरी १६ देखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको हो। भारतमा पछिल्लो

घरबाट भागेका देवर–भाउजु दुबैको मृत्यु, विष सेवन गरेको आशंका

काठमाडौं, माघ ११ । घरबाट भागेका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजुको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजुसहित

सबै नागरिकलाई कोरोना खोप निःशुल्क उपलब्ध गराउँछौं : अर्थमन्त्री पौडल

काठमाडौं, माघ ११ अर्थमन्त्री विष्णु पौडेलले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने बताएका छन् । यसका लागि उनले सरकारले ४० अर्ब रुपैयाँ जुटाएको समेत जनाकारी दिएका छन्। अर्थमन्त्रीको जिम्मेवारी

संसद विघटनः सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं , माघ ११ । प्रतिनिधि सभा विघटको सूचना छापिएको नेपाल राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेताहरु

कोरोनाबाट विदेशमा थप ९ नेपालीको मृत्यु , एक सातामा मात्रै २ हजार सङ्क्रमित

काठमाडौं, माघ ११ । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप ९ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा

हिमालयन बैंक र स्टर्न एजेन्सीबीच सहुलियत सवारी कर्जा सम्झौता

काठमाडौँ , माघ ११ । हिमालयन बैंक लिमिटेडले इस्टर्न एजेन्सी प्रालिका ग्राहकहरुलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । बैंक र सो कम्पनीबीच

‘विप्लव’ समूहका दुई कार्यकर्ता पक्राउ

काठमाडौं, माघ ११ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाका दुई जनालाई प्रहरीले बागलुङबाट पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङको टोलीले शनिबार बागलुङ नगरपालिका–७ गैरागाउँबाट पक्राउ गरेको

नेपालमा बुधबारबाट कोरोनाविरूद्धको खोप अभियान सुरू हुने, यसरी हुँदैछ तयारी

काठमाडौँ–, माघ ११ । नेपालमा बुधबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरू हुने भएको छ । यसका लागि भारतले अनुदानमा दिएको १० लाख डोज ‘कोभिशिल्ड’ शनिबार नै सम्बन्धित प्रदेशमा पठाएको छ

नेकपा प्रचण्ड–माधव समूहको स्थायी समितिको बैठक बस्दै

काठमाडौं, ११ माघ । नेकपा प्रचण्ड–माधव समूहको स्थायी समिति बैठक आज बस्दै छ । प्रतिनिधिसभा विघटनविरुद्धपछि उत्पन्न परिस्थितको बारेमा र थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो