Jagaran News

काठमाडौंको तारकेश्वरमा फेरि बर्डफ्लु भेटियो , हाँस र कुखुरा नष्ट

काठमाडौँ , माघ २९ । काठमाडौंको तारकेश्वरमा कुखुरा र हाँसमा बर्डफ्लु भेटिएको छ । तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको हो ।

झाँक्री पक्राउको विरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

काठमाडौं, माघ २९ । नेपाल कम्युनिष्ट पार्टी(दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीको पक्राउ विरुद्ध सर्वोच्च अदालतम बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । बिहीबार अपराध महाशाखाको टोलीले राज्यविरुद्धको कसुरमा नेतृ झाँक्रीलाई

धादिङमा ट्रक र मोटरसाइकल ठोक्किदा दुर्घटना , निलकण्ठ घर भएका बाबुछोरा को मृत्यु

काठमाडौं, माघ २९ । ट्रक र मोटरसाइकल ठोक्किदा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धुनीबेंसी नगरपालिका खानीखोलामा ट्रक र मोटरसाइकल ठोक्किा हुन् । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र

माछापुच्छ्रे बैंकले ल्यायो आफ्नै मोवाईल वालेट “रेमिट्याप” संचालनमा

काठमाडौं,माघ २९ । माछापुच्छ्रे बैंक लि.ले नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा नै बैंकको पहिलो आफ्नै मोवाईल वालेट “रेमिट्याप” संचालन ल्याएको छ । बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको बैकले बिशेषगरि

एनआईसी एशिया बैंकले गर्यो डेबिट कार्ड अनलाइनबाटै ब्लक गर्न सकिने सुविधाको शुभारम्भ

काठमाडौं, माघ २९ । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ। समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकलाई जुनसुकै

सुशासन र स्वच्छताका लागि नियमन हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं , माघ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजकल्याण परिषद् र विश्वविद्यालयहरुबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर नयाँ अभ्यासको प्रारम्भ भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा परिषद र विभिन्न

झाँक्रीलाई तत्काल रिहाई गरियोस्, अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस् : कमल थापा

काठमाडौं, माघ २९ । रामकुमारी झाँक्रीलाई गरेपछि चर्को विरोध गरेको छ । नेपाली काँग्रेस ,राप्रपा र दाहाल नेपाल समुल लगाएतले विरोध गरिरहेका छन् । उनीहरुले रिहाइको माग गर्दै विरोध गरेका

थप ८१ जनामा कोरोना संक्रमण पुष्टि , ५ जनाको मृत्यु

काठमाडौं , माघ २९ । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५२ पुगेको छ । विगत

झाँक्रीलाई रिहाइ नगरे देशव्यापी आन्दोलन गर्ने युवा संघको चेतावनी

काठमाडौं , माघ २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाक्री यति बेला प्रहरी नियन्त्रणमा छिन् । उनलाई प्रहरीले आज उनकै निवास नयाँ बानेश्वरबाट पक्राउ नियन्त्रणमा लिएको

सेयर बजारमा गिरावट , ८ अर्ब ४१ करोडको सेयर किनबेच

काठमाडौं, माघ २९ । सेयर बजारमा गिरावट आएको छ। बजार परिसूचक नेप्से १६.११ र सेन्सिटिभ सूचक १.६६ अंकले घटेको हो। आज २०६ कम्पनीको १ करोड ६० लाख कित्ता सेयर बिक्री

इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ सेयर बजारमा सूचीकृत

काठमाडौं, माघ २९ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ सेयर बजारमा सूचीकृत भएको छ। कम्पनीको २० करोड कित्ता साधारण सेयर बजारमा सूचीकृत भएको हो। यो कम्पनीको सूचीकृत सेयर संख्या सबैभन्दा धेरै

जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न मिल्दैन: सभापति देउवा

काठमाडौँ, माघ २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न नमिल्ने बताएका छन् । पार्टीको आदिवासी