Jagaran News

रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

काठमाडौं, २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् । बाणगंगा नगरपालिका ८ धनेषपुरका भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू आफनो

नेप्से परिसूचक स्थिर, कारोबार सामान्य बढ्यो

काठमाडौं, २८ माघ । बुधबार नेप्से परिसूचक स्थिर छ। मंगलबार २६६२ विन्दुमा बन्द भएको नेप्से बुधबार पनि २६६२ विन्दुमा नै बन्द भएको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।

आयल निगम आफैँले बिक्री थाल्यो पकाउने ग्यास

काठमाडौं, २८ माघ । बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव बढेपछि नेपाल आयल निगम आफैँले बिक्री थालेको छ। निगमको टेकुस्थित कार्यालयबाट ग्यास बिक्री वितरण सुरू गरिएको हो । निगमले हाल

राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित

काठमाडौं, २८ माघ । राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा

सुन र चाँदी दुबै धातुको मुल्य सामान्य बढ्यो

काठमाडौं, २८ माघ । नेपाली बजारमा निरन्तर सुनरको मुल्य बढेको छ । आज पनि सुन र चाँदी दुबैको मुल्य बढेको छ । आज दिन सुन प्रतितोला एक हजार १०० रुपैयाँ

आफ्ना कारबाही नहोस् र अरूलाई भने कारबाही भएन भन्ने प्रवृत्ति रोक्नुपर्छ: अख्तियार प्रमुृख राई

काठमाडौं, २८ माघ । अख्तियार प्रमुख प्रेम कुमार राईले आफू निकटलाई कारबाही नहोस् भन्ने चाहना राख्ने र अरूलाई मात्रै कारबाही हुनुपर्छ भन्ने प्रवृत्ति गलत रहेको बताएका छन् । अख्तियारको ३५

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौं, २८ माघ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो । चालु आवको कुल

टी-२० विश्वकपमा आज तीन खेल हुँदै, नेपालको समूहमा रहेको इंग्ल्याण्ड र वेस्ट इण्डिज भिड्दै

काठमाडौं, २८ माघ । आइसिसी टी-२० विश्वकपमा बुधबार तीन खेल हुँदैछन्। समूह(डी)मा रहेको दक्षिण अफ्रिका र अफगानिस्तान, समूह (बी) का अस्ट्रेलिया र आयरल्याण्ड तथा समूह सी बाट इंग्ल्याण्ड र वेस्ट

सल्यान कपुरकोटमा जिप दुर्घटना हुँदा चालक घटनास्थलमै मृत्यु, चार जना घाईते

काठमाडौं, २८ माघ । सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ३५६१ नम्बरको पिकअप जिप

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २८ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर

हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली

काठमाडौं, २८ माघ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा

रामेछापमा दुर्घटना भएको बसमा पाँच जनाको मृत्यु

काठमाडौं, २७ माघ । रामेछापमा दुर्घटना भएको बसमा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनाबाट उद्धार