
सेयर बजार २७१९ अंकमा झर्यो, बढ्यो कारोबार
बिहीबार सेयर बजार अघिल्लो दिनको तुलनामा ६.५५ अंक घटेको छ ।

माओवादीले सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने निर्णय
काठमाडौं, १९ भदौ। नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने निर्णय गरेको छ । वर्षायाम र चाडबाड सकिएपछि सडक संघर्ष सुरु गर्ने गरी तयारी गरेको हो । बिहीबार पार्टी

फेसबुकसहितका सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णय
काठमाडौं, १९ भदौ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री

शिव श्री हाइड्रोपावरको सतप्रतिशत हकप्रद सेयरको बिक्री खुला
शिव श्री हाइड्रोपावर कम्पनीले आज भदौ १९ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
बुङ्गल हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

सुन चाँदी दुबै धातुको मूल्य आज भने स्थिर
बिहीबार बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

आज राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दै
काठमाडौं, १९ भदौ। आज राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दैछ । आज अपराह्न १२ः३० मा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ को बैठक सिंहदरबारस्थित समितिको हलमा बस्दै छ । यो

विधान महाधिवेशनः एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै
काठमाडौं, १९ भदौ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपराह्न ३ः०० बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ । उनका अनुसार

प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं, १९ भदौ। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दै छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, कृषि तथा

देशभर मनसुनी वायुको प्रभाव: कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा
काठमाडौं, १९ भदौ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं, १९ भदौ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१

धनुषाको गोदारमा अत्याधुनिक प्रयोगशाला कृषिमन्त्री अधिकारीद्वारा उदघाटन
भदौ ४ , काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित गोदारमा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको बुधवार उदघाटन गर्नु भएको छ ।



