काँग्रेसको सुदूरपश्चिम ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला हुँदै, सभापति गगन जाँदै
काठमाडौं, २६ बैशाख । नेपाली काँग्रेसका सपभापति गगन कुमार थापा सुदूरपश्चिम जाँदै छन् । उनी प्रदेशको अस्थायी राजधानी धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला’ उद्घाटनका लागि सुदूरपश्चिम जान लागेका हुन् ।
विशेष महाधिवेशन पछि थापा पहिलोपटक देउवाको गृह प्रदेश जान लागेका हन । उनी बिहान ८ बजेको फ्लाइटमा आउने तय भएको भेलाको तयारीका लागि धनगढीमा रहेका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी ।
भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार र महामन्त्री गुरुराज घिमिरे बिहीबार धनगढी पुगिसकेका । भेला दुई दिनसम्म चल्ने । २३ वैशाखमा बसेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरेको ।
प्रदेश सभापति वीरबहादुर बलायर, जिल्ला सभापति नारायण भट्ट भेलामा सहभागी नहुने प्रदेश कार्यसमितिका एक नेताले जानकारी दिए ।
काँग्रेस भित्रको विवादले पार्टी निकै सकसपूर्ण अजस्थामा छ











प्रतिक्रिया दिनुहोस्