
टी–२० अलराउन्डर विश्व वरीयताको तेस्रो स्थानमा झरे दीपेन्द्रसिंह ऐरी
काठमाडौं, १७ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सेप्टेम्बर २, २०२५ मा अद्यावधिक गरेको पुरुष टी–२० आइ अलराउन्डर वरीयतामा नेपालका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी एक स्थान तल झर्दै तेस्रो

बेइजिङ विमानस्थलबाट बिदाई भएर प्रधानमन्त्री स्वदेश फर्किँदै
काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनपङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिई स्वेदशका लागि प्रस्थान गरेका छन् । स्थानीय समयअनुसार

गोदावरीमा एमाले विधान महाधिवेशनको तयारी
काठमाडौं, १७ भदौ । यही भदौ २० देखि २२ गतेसम्म हुन लागेको नेकपा नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको तयारी गोदावरीमा धमाधम भइरहेको छ। गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन हुँदैछ।

२०० बोरा अनुदानको मल लुकाइ राख्ने व्यापारी पक्राउ
काठमाडौं, १७ भदौ । सरकारले किसानलाई वितरण गर्न पठाएको २०० बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गर्ने व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड

चिनियाँ राष्ट्रपति सी चिनफिङले रूस र उत्तर कोरियासँग मिलेर षड्यन्त्र गरिरहेको ट्रम्पको आरोप
काठमाडौं, १७ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन्

बैंकिङ प्रणाालीबाट आज ५० अर्ब तान्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले आज भदौ १८ गते फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ ।

न्यायाधीश कार्कीको इजलासमा नक्कली भुटानी शरणार्थी प्रकरणको पेसी, आजबाट अन्तिम सुनुवाइ
काठमाडौं, १७ भदौ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको अन्तिम सुनुवाइ सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा पेसी

तनहुँमा सवारी दुर्घटना, एक घाइते अर्का एक जनाको मृत्यु
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउदै बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो। छिल्ला दिनमा सुन र चाँदीको मूल्य

जलवायु परिवर्तनका दुष्प्रभावः राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थाले
काठमाडौं, १८ भदौ । जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थालेका छन् । पर्याप्त बजेट नहुँदा संरक्षणमा चुनौती थपिएको सम्बद्ध अधिकारीहरूले बताएका छन्

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
काठमाडौं, १८ भदौ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । दिउसो १ बजे बस्ने गरी बैठक आह्वान भएको हो । बैठकमा समितिको आर्थिक वर्ष २०८१–८२ को

कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने
काठमाडौं, १८ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाले देशभर ठूलो पानी पर्ने सम्भावना छैन । तर तराई मधेश, कोशी र बागमती प्रदेशका एक–दुई



