
दैलेखको पेट्रोलियम अन्वेषणः सुनसान, नमुनाको विस्तृत प्रतिवेदनका पर्खाइमा
दैलेख, १७ भदौ। पेट्रोलियम अन्वेषणका क्रममा चिनियाँ र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका–१ को जलजले क्षेत्र आजकल सुनसान छ । पेट्रोलियम ड्रिलिङ गरिएको क्षेत्रलाई सशस्त्र प्रहरी बल

गोरखामा बिहान भएको बस दुर्घटनामा २१ जना घाइते
काठमााडैं, १७ भदौ। गोरखामा मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ४ जनाको अन्यत्र रिफर

प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै
काठमाडौं, १७ भदौ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् । चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन ९एससीओ० प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी

आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’ले जित हातपार्याे
काठमाडौं, १६ भदौ । भारतको गुवाहाटीमा सम्पन्न भएको आसाम क्रिकेटविरुद्धको टी-२० सिरिज नेपाल ‘ए’ले जितेको छ । सोमबार भएको अन्तिम टी-२० मा नेपाल ‘ए’ ले आसामलाई ४४ रनले हराउँदै शृंखला

नेपालले भारतको आसाम टीमसामु २०९ रनको विशाल लक्ष्य प्रस्तुत
काठमाडौं, १६ भदौ । नेपालको ‘ए’ टीमले निर्णायक खेलमा भारतको आसाम टीमसामु २०९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । भारतको गुवाहाटीमा पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २०

‘बलिदान’ अमेरिकाको सिनेमा चेन एएमसीबाट रिलिज हुने
काठमाडौं, १६ भदौ । दसैँको फूलपातीमा रिलिज हुने फिल्म ‘बलिदान’ अमेरिकामा पनि रिलिज हुने भएको छ । फिल्म अमेरिकाको २०० बढी हलमा रिलिज हुने भएको हो । फिल्मका निर्देशक सन्तोष

मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक
काठमाडौं, १६ भदौ । मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकका २४ निर्णय सार्वजनिक भएका छन् । सोमबार पत्रकार सम्मेलन गरेर सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णय सार्वजनिक गरेका

विद्या भण्डारीको सदस्यता रोक्न मिल्दैन भन्दै विधान महाधिवेशनमा फरक मत राख्ने एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको घोषणा
काठमाडौं, १६ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्या भण्डारीबारे आफूहरूको फरक मत अपानीमा समावेश नभएपछि पार्टीको छलफलको विषय बनाउन माग गरेर निवेदन दिएको बताएका छन् । सेन्टर

अफगानिस्तानको भूकम्पमा मृत्यु हुनेको संख्या बढ्दै
काठमाडौं, १६ भदौ । अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६२२ जना पुगेको छ। नङ्गरहार प्रान्तको जलालावाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रविन्दु बनाएर आइतबार राति ११ः४७ बजे ६ म्याग्निच्युडको

सम्पत्ति गुणस्तर’ अवार्डबाट महालक्ष्मी विकास बैंक सम्मानित
काठमाडौं, १६ भदौ । महालक्ष्मी विकास बैंक लिमिटेड भारतको इन्डियन चेम्बर अफ कमर्सद्वारा ‘सम्पत्ति गुणस्तर’ विधामा सम्मानित भएको छ । बैंकले यो सम्मान अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित

संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक बने धवलशमशेर
काठमाडौं, १६ भदौ । राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले कार्यवाहक संयोजकको जिम्मेवारी धवल शमशेर राणालाई दिएका छन् । सुवेदीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
काठमाडौं, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा



