ईसीसी विश्वकप लिग-२ नेपालले ओमानसँग खेल्दै
काठमाठडौं, २२ बैशाख । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानसँग खेल्दैछ ।
केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले पहिले ब्याटिङ गर्ने भएको छ। नेपालका कप्तान कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
ओपनिङमा विनोद भण्डारी र आसिफ शेखलाई नै उतारेको छ। बसिर अहमद, भीम सार्की, कुशल भुर्तेल र सोमपाली कामी बेन्चमा रहँदा अर्जुन कुमाल र ललित राजवंशीले स्थान बनाएका छन्।











प्रतिक्रिया दिनुहोस्