Jagaran News

सञ्चार मन्त्री खरेल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, ११ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्जस्थित उनको निवास पुगेका छन् । उनीहरूबीच बिहान १० बजेदेखि भेटवार्ता जारी छ ।

सञ्चारमन्त्री जगदिश खरेलले तीन ठूला दलका शीर्ष नेतृत्वहरूसँग भेटवार्ता गर्दै

काठमाडौं, ११ पुस । निर्वाचन नजिकिंदै गर्दा सरकारले राजनीतिक गतिविधिलाई तिब्र बनाउको छ । यस्तै आज सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले विघटित प्रतिनिधिसभाका तीन ठूला दलका

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ११ पुस । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा

आज विभिन्न कार्यक्रम गरी ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं, ११ पुस । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकको हक, हित

देश बंगलादेश चाहीँ नहोस्: प्रधानमन्त्री कार्की

काठमाडौं, १० पुस । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छन् । बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्

बालेन, कुलमान र रवि लामिछानेबीच आज साँझ फेरि भेटवार्ता हुँदै

काठमाडौं, १० पुस । नयाँ पार्टीबीचमा सहकार्यको लागि निकै सरगर्मी बढेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, ऊर्जामन्त्री कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच आज साँझ फेरि भेटवार्ता

लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं, १० पुस । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जाँचबुझ आयोगमा बयानका लागि जाने

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं, १० पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । हिजोबाट सुरु भएको बैठक आज दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका अधिकांश स्थानहरूमा कुहिरो र हुस्सु जनजीवन कष्टकर

काठमाडौं, १० पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल तराईका अधिकांश स्थानहरूमा कुहिरो लागेको छ । आज दिउँसो देशका तराई भूभागमा

राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन ‘क्रिसमस डे’ ले सहयोग पुग्ने राष्ट्रपतिको विश्वास

काठमाडौं, १० पुस । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबिचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ ले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘क्रिसमस डे’

वीरगञ्जबाट ३९ अर्ब ९७ करोड वस्तु तथा सामान निर्यात

काठमाडौं, १० पुस । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा

अध्यक्ष ओलीलाई ११ किलोको मालासहित बधाई

काठमाडौं, १० पुस । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलोको माला लगाएर बधाइसहित शुभकामना दिइएको छ । एमालेको ११औं महाधिवेशनबाट पुनः तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका ओलीलाई काठमाडौं–संखुवासभा