Jagaran News

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

काठमाडौं, ११ पुस । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक सुरु भएको हो । बैठकमा नवनियुक्त मन्त्री बालानन्द शर्मा पनि सहभागी छन् । आज बसेको यो

अब विशेष महाधिवेशन अनिवार्य बन्यो: महामन्त्री थापा

काठमाडौं, ११ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन अनिवार्य बनेको बताएका छन् । विशेष महाधिवेशन पक्षधरले पेश गरेको स्मरणपत्र बुझ्दै महामन्त्री थापाले विधान नमान्ने सुविधा कसैलाई पनि

पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिए

काठमाडौं, ११ पुस । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन् । आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद

सरकारका प्रवक्क्ता खरेल र नेकपाका संयोजक प्रचण्डबीच भेटवार्ता, निर्वाचनको वातावरण बनिसक्यो: प्रवक्क्ता खरेल

काठमाडौं, ११ पुस । सरकारको प्रवक्क्ता एवं सञ्चार तथा सूिचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलले तीन दलका

नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा २० प्रतिशत छुट

काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रा.लि.भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ । सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी

निर्वाचन सम्पन्न गराउन सरकारले सबैखाले उल्झन हटाउनेछ: प्रवक्क्ता खरेल

काठमाडौं, ११ पुस । निर्वाचनको वातावरण निर्माणका लागि सरकार राजीतिक महोल बनाउन अग्रसर बनेको छ । यसैबीच सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल शिर्ष नेताहरुलाई भेट तथा छलफल

सरकारका प्रवक्ता खरेल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, ११ पुस । सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट तथा छलफल भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै

काठमाडौं, ११ पुस । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै छन् । उनलाई आज २ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । शर्माले पाउने मन्त्रालय भने

‘फेसियल हाउस’ १८औँ वर्षमा प्रवेश, देशकै नम्बर वान फेसियल ब्राण्ड 

काठमाडौं । सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको नेपालकै नम्बर वान युनिसेक्स ब्युटी सलुन ‘फेसियल हाउस’ १८औँ वर्षमा प्रवेश गरेको छ । ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ

सरकारका प्रवक्ता खरेललाई सभापति देउवाले भने, ‘निर्वाचनको वातावरण बनाउनु्स्’

काठमाडौं, ११ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई निर्वाचनको वातावरण बनाउन सुझाव दिएका छन् । आज बिहान आफ्नो निवासमा भेट्न आएका सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेललाई देउवाले

सुन र चाँदीको मुल्य निरन्तर बढ्दो, रु. २ लाख ६९ हजार ३०० प्रतितोलामा कारोबार

काठमाडौं, ११ पुस । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेर पुनः नयाँ रेकर्ड बनाएको छ। यस दिन सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी तोलामा १६५ रुपैयाँ बढेर

श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौं, ११ पुस । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्गले कारबाही गरेका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई आज बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक