Jagaran News

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गर्याे

काठमााडौं, १३ पुस । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । उनका

कांग्रेसले २०६४ यता समानुपातिकबाट सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने

काठमााडौं, १३ पुस । नेपाली कांग्रेसले निकै राम्रो निर्णय गरेको छ । पार्टीले समानुपातिकबाट सांसद बनेकाहरूलाई यसपटक उम्मेदवार नबनाउने निर्णय गरेको छ । समानुपातिकको बन्दसूचीमा राख्ने उम्मेदवारहरूको नाम छनोट गर्न

प्रलोपा र उज्यालो नेपालबीच एकता हुँदै

काठमााडौं, १३ पुस । रबि लामिछानेको नेतृत्वको रास्वपा र बालेन शाहबीचको एकतापछि फेरी आर्को शक्ति डा बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र ऊर्जामन्त्री कुलमान घिसिङ

लगानीकर्ता उत्साहित, सेयर बजार हरियाली

काठमाडौं, १३ पुस । काठमाडौ महानगरपालिका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेसँगै नेपाली सेयर बजार हरियाली भएको छ । यसले सेयर लगानीकर्ता पनि उत्साहित भएकोे देखाएको

सुन र चाँदी दुवैको मूल्य बढेर पुनः नयाँ रेकर्ड बनायो

काठमाडौं, १३ पुस । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेर पुनः नयाँ रेकर्ड बनाएको छ । यस दिन सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी तोलामा २७०

आजदेखि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय सुरु

काठमावडौं, १३ पुस । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय सुरु भएको छ । निर्वाचनका लागि दर्ता भएका दलहरुले तोकिएको समयमा उम्मेदवारको बन्द सूची

पाँच दशकदेखि बन्द तामाखानी उत्खननका लागि अध्ययन थालिए, बासिन्दा उत्साहित

काठमावडौं, १३ पुस । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन्। खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, स्थानमा हुस्सु/कुहिरो

काठमावडौं, १३ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु /कुहिरो रहनेछ। देशको

एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमावडौं, १३ पुस । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार ११औँ महाधिवेशनपछि आज पहिलो बैठक पार्टी कार्यालय च्यासलमा

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमावडौं, १३ पुस । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । अमेरिकी

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच एकता गर्ने सात बुँदे सम्झौता

काठमाडौं, १३ पुस । लामो छलफल र सक्रियातापछि राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच एकता गर्ने सम्झौता भएको छ । केहीबेरअघि उनीहरुविच ७ बुँदे सम्झौता भएको हो

समानुपातिक निर्वाचन कार्यतालिका संशोधन गर्ने पक्षमा आयोग छैन: निर्वाचन आयोग

काठमाडौं, ११ पुस । निर्वाचन आयोगले समानुपातिकर्फतको निर्वाचन कार्यतालिका संशोधन गर्ने पक्षमा आफूहरू नरहेको प्रष्ट पारेको छ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै