प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

काठमाडौं, २८ बैशाख । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् । सभामुख डीपी अर्यालको सिफारिसमा राईलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका हुन् ।

हर्कराजलाई यस अघि सभामुख डीपी अर्यालले स्पष्टिकरण सोधेका थिए । तत्कालीन सभामुख देवराज घिमिरेले नियुक्त गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्