Jagaran News

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

धरान (सुनसरी),१६ पुस । सुनसरीमा शितलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । शीतलहरको प्रभाव बढ्दै गएपछि सुनसरीका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन्

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,१६ पुस । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । निर्धारण

ठग मास्केको अनुचित लेनदेनको नाङ्गो नाच बाहिरिन थाल्यो

काठमाडौं। छोटो समयमा मोटो रकम कमाउने लोभले काठमाडौं उपत्यकामा मिटर ब्याजको अवैध धन्दा खतरनाक रूपमा फैलिरहेको छ। यो धन्दाले सयौं परिवारलाई सर्वस्व गुमाउन बाध्य तुल्याइरहेको छ। घरजग्गा सखाप हुनुदेखि परिवार

आज पुस १६ गते मेलमिलाप दिवस मनाइँदै

काठमाडौं,१६ पुस । आज पुस १६ गते मेलमिलाप दिवस मनाइँदैछ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार

राप्रपा नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकता प्रस्ताव अनुमोदन गर्याे

काठमाडौं, १२६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँगको एकता प्रस्ताव अनुमोदन गरेको छ । आज बसेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले राप्रपासँगको एकता प्रस्ताव अनुमोदन

होटेल भ्यु भृकुटीको अङ्ग्रेजी नयाँ वर्ष लक्षित विशेष अफर सार्वजनिक

गोदावरी, ललितपुर । होटल भ्यु भृकुटीले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा पाहुनाका लागि विशेष पर्वकालीन अफर सार्वजनिक गरेको छ । उक्त अफर डिसेम्बर २४, २०२५ देखि जनवरी

देश अप्ठेरोमा भएका बेला अदालतले समयमै फैसला दिनुपर्छः अध्यक्ष ओली

काठमाडौं, पौष १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठेरोमा भएका बेला अदालतले समयमै फैसला दिनु पर्ने बताएका छन् । एमालेले मंगलबार आयोजना गरेको विचार गोष्ठीमा प्रतिनिधिसभा पुनर्स्थापनाको

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ : अध्यक्ष ढकाल 

काठमाडौं, पौष १५ । संस्कार सुधार समाजको अध्यक्षमा पुण्यप्रसाद ढकाल चयन भएका छन् । आज काठमाडौंको नयाँ बानेश्वरमा भएको विशेष साधारणसभाले ढकालको नेतृत्वमा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन भएको हो ।

कांग्रेसले बुझायो मानुपातिकतर्फको बन्दसूची

काठमाडौं, १५ पुस । नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिँदा कांग्रेसले मंगलबार ढिलो गरी

आज सुन र चाँदीको मूल्यमा भारी गिरावट

काठमाडौं, १५ पुस । निरन्तर बढेको सुन र चाँदी मंगलबार भने घटेको छ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। सुनको मूल्य आज एकै दिन प्रतितोला

विशेष महाधिवेशन हुँदैन, नियमित महाधिवेशन गर्न म रोक्दिन: सभापति देउवा

काठमाडौं, १५ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन नहुने बताएका छन् । उनले ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हो, कसरी गर्ने भनेर अर्को झगडा हुन्छ,’

निजगढ सडकखण्डमा ग्यास बुलेट दुर्घटना, आवत-जावत पूर्णरोक

काठमाडौं, १५ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा ग्यास बुलेट दुर्घटना भएको छ । सो बुलेट दुर्घटना भएपछि सो क्षेत्रमा सवारी साधन सन्चालनमा रोक लगाइएको छ । मंगलबार बिहान