
आजबाट इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ शुरु
काठमाडौं, १७ पुस । आजबाट इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष भव्यरुपमा मनाइरहेका छन् । विश्वभरका नेताहरुले

आज नयाँ वर्ष र राष्ट्रिय पोशाक दिवस मनाउ मनाईंदै
काठमाडौं, १७ पुस। इस्वी सम्वतको नयाँ वर्ष आज धुमधामकासाथ मनाईदै छ । यो सँगै आज नेपालीको पहिचान बोकोको राष्ट्रिय पोशाक दिवस तथा नेपाली टोपी दिवसको रुपमा मनाउने मनाईन्छ । विश्वव्यापीकरणको

लगानीका लागि अहिले उचित समय, निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति व्यवसायीको मात्र सोच्नु गलत: अर्थमन्त्री खनाल
काठमाडौंं, १६ पुस । अर्थमन्त्री रामेश्वर खनालले लगानीका लागि अहिले उचित समय रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्

भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को बक्यौता उठाउन पत्र काट्ने तयारी
काठमाडौंं, १६ पुस । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्का संरचनाको बाँकी बक्यौता उठाउन व्यापारी तथा सङ्घसंस्थालाई तत्कालै पत्र काट्ने बताएकी छन् । भृकुटीमण्डपको आज

पूर्व मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने विशेष अदालतको आदेश
काठमाडौंं, १६ पुस । विशेष अदालतले पूर्व मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश दिएको छ । मन्त्री पुग्ताले घुस लिएको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीशहरू

भदौ २४ गते देश जलिरहँदा प्रमुख पार्टीका दुई जना ले राजा ल्याएर देश जोगाउन फोन गरेको थापाको खुलासा
काठमाडौं, १६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले गत भदौ २४ गते देश जलिरहँदा अहिलेका प्रमुख पार्टीका दुई जना नेताले फोन गरेर राजा ल्याएर देश जोगाउन प्रयास गर्न

सालपा विकास बैंकको सर्वसाधारणका लागि आईपीओ निष्काशन
काठमाडौं, १६ पुस । सालपा विकास बैंक लिमिटेडले आज (पुस १६ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ

आज पनि सुन र चाँदीको मूल्य घट्यो
काठमाडौं, १६ पुसआ । आज बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज एकै दिन प्रतितोला एक हजार १०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला १२०

रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झण्डै २४ घण्टापछि खुल्यो
काठमाडौं, १६ पुस । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झण्डै २४ घण्टापछि खुलेको छ । ग्याँस बुलेट पल्टिएका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । मंगलबार बिहान करिब ७स्५०

देशभर पश्चिमी वायुको प्रभाव, हुस्सु, कुहिरो र शितलहले जनजीवन कष्टकर
काठमाडौं, १६ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम

अर्थतन्त्रबारे आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै
काठमाडौं, १६ पुस । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ । नेपाल उद्योग वाणिज्य महासङ्घ ९एफएनसिसिआई०को आयोजनामा

दाङमा पनि चिसो बढेपछि विद्यालय बन्द
काठमाडौं, १६ पुस । तराईका जिल्लाहरुमा हुस्सु र कुहिरोले चिसो सहित शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ । यसले गर्दा विद्यालयको पठनपाठन प्रभावित भएको छ । यस्तै दाङमा पनि चिसो












