
आजका लागि यस्तो छ, विदेशी मुद्राको विनिमयदर
काठमााडैं, १८ पुस । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का हिमपात र तराइमा हुस्सु, कुहिरो, शितलहर
काठमााडैं, १८ पुस । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने र केही प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ३ बजे बस्दै
काठमााडैं, १८ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नयाँ वर्षको पार्टी चलिरहेको बारमा आगलागी हुँदा कम्तिमा ४० जनाको मृत्यु
काठमााडैं, १८ पुस । स्विट्जरल्याण्डको क्रान्स मोन्टानामा नयाँ वर्षको पार्टी चलिरहेको एक बारमा आगलागी हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ। क्रान्स(मोन्टानाको प्रसिद्ध स्की रिसोर्टस्थित ले कन्स्टेलेसन नाम गरेको बारमा

विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग्यो
काठमााडैं, १८ पुस । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। प्राधिकरणले शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरूमा २६६ जना कर्मचारी माग गरेको

पूर्वगृहमन्त्री लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा
काठमाडौं, १७ पुस । भाद्र २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। आयोगको सचिवालयले एक सूचना जारी

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित गरे (विज्ञप्तिसहित)
काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित गरेका छन् । बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै थापा र शर्माले नियमित महाधिवेशन

मौलिक संस्कार, संस्कृति र परम्परा सन्ततिलाई हस्तान्तरण गर्दै जानुपर्छ: प्रधानमन्त्री कार्की
काठमाडौं, १७ पुस । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई पनि मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेका छन् । मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी

४० संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति
काठमाडौं, १७ पुस । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा ४ विदेशीसहित ४० संस्थाले निर्वाचन पर्यवेक्षणको अनुमति पाएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा

आज पनि घट्यो सुन र चाँदीको मुल्य
काठमाडौं, १७ पुस । केहि दिनदेखि सुन र चाँदीको मुल्य निरन्तर घटिरहेको छ । साताको पहिलो दिन आइतबार कीर्तिमान बनेको सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम जारीको हो । आज बिहीबार

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, १७ पुस । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, बादल लाग्ने र चिसो अझै बढ्ने
काठमाडौं, १७ पुस । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । यसको प्रभावले बादल लागेको छ । बादलको प्रभाव पश्चिम नेपालमा बढी र पूर्वी नेपालमा कम देखिएको छ












