
सुन र चाँदीको मूल्यमा गिरावट
काठमाडौं, २० पुस । निरन्तर घटेको सुन र चाँदीको मुल्य आईतबार पनि घटेको छ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट भएको छ । सुनको मूल्य आज एकै दिन

रास्वपाले समानुपातिक उम्मेदवारीको बन्दसूची सच्याउने, केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं, २० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारीको बन्दसूची सच्याउने लगायत प्राविधिक विषय मिलाउन तीन सदस्यीय कार्यदल बनाउने सहमती भएको छ । शनिबार राति केन्द्रीय

नेकपाका संयोजक प्रचण्ड आज नयाँदिल्ली जाँदै
काठमाडौं, २० पुस । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली प्रस्तान गर्दै छन् । जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरु समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि

बुटवल लमही प्रसारण लाइन बनाउनका लागि प्राधिकरणले माग्यो सुझाव
काठमाडौं, २० पुस । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल एक सय ६१ किलोमिटर लामो सो प्रसारण लाइन

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं, २० पुस । नेपाल राष्ट्र बैंकले आज ९(आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर

राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही–२ की समानुपातिक उम्मेदवार मन्जु (ज्ञवाली) भुसाल को हुन ?
देशमा बिस्तारै चुनावी माहोल तातिँदै गएको छ । चिया पसलदेखि ठूला होटलसम्म, गाउँको चौतारीदेखि सहरका बैठकसम्म—राजनीति र निर्वाचनबारे छलफल सामान्य बन्दै गएको छ । यही सन्दर्भमा रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र

पश्चिमी वायुको प्रभावः हुस्सु/कुहिरो, हिमपात र चिसोले गर्दा दैनिक जनजीवन कष्टकर बन्दै
काठमाडौं, २० पुस । देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराईका भूभागका अधिकांश स्थानमा हुस्सुरकुहिरो कायम

चौकीदारको टाउको अलग भएको अवस्थामा शव फेला, टाउको अझै परेन फेला
काठमाडौं, १९ पुस। सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना वन चौकीदारको टाउको अलग भएको अवस्थामा शव फेला परेको छ । ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक भोली बस्दै
काठमाडौं, १९ पुस। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपालपार्टीबीच एकतापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । भोलि (आइतबार) दिउँसो १ बजे बस्नेगरी बैठक

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो दम्पती अमेरिकाको नियन्त्रणमा
काठमाडौं, १९ पुस। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई अमेरिकाले नियन्त्रणमा लिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरी अमेरिकाको कब्जामा राखेको दाबी गरेका छन्।

चक्कर लागेर बेहोस भएका सशस्त्र प्रहरीका डीएसपी प्रकाश कोइरालाको निधन
काठमाडौं, १९ पुस। सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक ९डीएसपी० प्रकाश कोइरालाको निधन भएको छ । आज बिहान अचानक चक्कर लागेर बेहोस भएका उनलाई फिसटेलको हेलिकोप्टरबाट काठमाडौं

आजदेखि श्री स्वस्थानी व्रतकथा सुरु
काठमाडौं, १९ पुस। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रतकथा शनिबारबाट सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने












