
आफ्नै कन्चटमा गोली हानेर आत्महत्या
काठमाडौं, २१ पुस ।। भक्तपुरको ठिमीमा एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता प्रकाश जबेगुका अनुसार आफ्नै कन्चटमा गोली हान्ने

कांग्रेसले राष्ट्रियसभामा उम्मेदवार तय गर्न सकेन, तालमेलको प्रयास
काठमाडौं, २१ पुस । नेपाली कांग्रेसले राष्ट्रियसभामा पार्टीका तर्फबाट उम्मेदवार बन्नेहरूको नाम टुङ्ग्याउने एजेण्डा राखेर सोमबार कार्यसम्पादन समिति बैठक बोलाएको थियो । दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा

मेयर बालेन शाहलाई जाँचबुझ आयोगले बयानका लागि बोलायो
काठमाडौं, २१ फागुन । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको छानविन आयोगले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई जाँचबुझ आयोगले बयानका लागि बोलाएको छ । जेनजी आन्दोलन भदौं २३ र

आज सुन र चाँदी दुबैको मुल्यमा उच्च वृद्धि
काठमाडौं, २१ फागुन । नेपाली बजारमा आज सुनको मूल्य फेरि ह्वात्तै बढेको छ । आज सुन प्रतितोला ४ हजार ६०० रुपैयाँले बढेको हो । आइतबार २ लाख ६० हजार ४००

मादुरोलाई सोमबार दिउँसो अदालतमा उपस्थित गराइँदै
न्युयोर्क । भेनेजुएलाबाट नियन्त्रणमा लिइएका निकोलस मादुरोलाई सोमबार दिउँसो न्युयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइँदै छ। यो अदालती प्रक्रियासँगै अमेरिकामा उनीविरुद्धको आपराधिक मुद्दा औपचारिक रूपमा सुरु हुनेछ। मादुरो र उनकी

तराई हुस्सु/कुहिरो, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात
काठमाडौं, २१ पुस । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु

देशैभर जाडो ह्वात्तै बढ्यो, उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री
काठमाडौं, २१ पुस । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित देशैभर जाडो ह्वात्तै बढेको छ । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । मौसमविद् बिनु

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, २१ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४

आज रास्वपाको बृहत राजनीतिक समायोजन घोषणा सभा हुँदै
काठमाडौं, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट÷थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो ।

भीमफेदी जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान
काठमाडौं, २१ पुस । काठमाडौं- हेटौंडा मार्गअन्तर्गत् भीमफेदी गाउँपालिकामा भएको जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार आइतबार साँझ भीमफेदी गाउँपालिका(६ जुरीखेतमा ना१ज १७७८

मस्जिदमा तोडफोड र कुरान जलाएपछि वीरगञ्ज तनाव ग्रस्त
काठमाडौं, २० पुस । धनुषामा मस्जिदमा तोडफोड र कुरान जलाएको घटनाको विरोधमा आइतबार वीरगञ्ज तनाव ग्रस्त भएको छ । सो प्रदर्शन उग्र बनेपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको

सभापति देउवाले आफू निकटका शीर्ष नेताको बैठक बोलाए
काठमाडौं, २० पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका छन् । सभापति देउवा निवास महाराजगञ्जमा छलफल गर्ने गरी आफू निकटका वर्तमान र पूर्व












