प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै

काठमाडौं, ६ जेष्ठ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।

मंलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक०मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफसमेत दिएका थिए ।

उक्त प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्