
सरकारले त्रिदेशीय कप फुटबलका विजेतलाई जनही चार लाख दिने
काठमाडौँ, चैत २० । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार लाख दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही रु चाररचार लाख दिने निर्णय

विज्ञापन बोर्डको अध्यक्षमा हुमागाईं र चुरे संरक्षण समितिमा पौडेल नियुक्त
काठमाडौं , चैत २० । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं र राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा। किरण पौडेललाई नियुक्त गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद

आयल निगमसँग सम्बन्धित नीतिगत समस्या समाधान गर्न सरकार लागिपरेको छ: मन्त्री भट्ट
काठमाडौं , चैत २० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरुलाई समाधान गर्न सरकार लागिपरेको बताएका छन् । शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको

प्रधानमन्त्री र चार पूर्वप्रधानन्यायाधीशविरुद्धको मुद्दामा पेशी तोकियो, सुनुवाई भने हुन सकेन
काठमाडौं , चैत २० । प्रधानमन्त्री केपी शर्मा ओली र चार जना पूर्वप्रधानन्यायाधीशविरुद्धको अवहेलना मुद्दामा पेशी तोकिएको छ । सर्वोच्च अदालतले शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा

भारतमा झनै तीव्र गतिमा फैलिँदै कोरोना संक्रमण, यस्तो छ पछिल्लो अवस्था
काठमाडौं, चैत २० । भारतमा झनै तीव्र गतिमा कोरोना संक्रमण फैलिँदै जान थालेको छ । त्यहाँ पछिल्लो चौबिस घण्टामा ८१ हजार ४६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हरेक दिन

आजदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै
काठमाडौं , चैत २० । आजदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइँदैछ । हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत आजदेखि देशका १२ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गरिँदैछ । हात्तीपाइलेका बिरामीहरु देखिएका झापा, धनकुटा,

आजदेखि उठ्ने भयो काठमाडौं उपत्यकाको फोहोर
काठमाडौँ , चैत २० । एक सातादेखि नउठेको काठमाडौं उपत्यकाको फोहोर शुक्रबारदेखि उठ्ने भएको छ । काठमाडौं महानगरपालिका र सिसडोलवासीबीच भएको वार्तापछि फोहोर उठाउने सहमति भएको हो । सिसडोलका स्थानीय

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?
काठमाडौँ , चैत २० । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार

नेप्से २६ सय ३१ अंकमा, सातामा २४ अर्ब एक करोडको कारोबार
काठमाडौ , चैत २० । यो साता नेप्से २६ सय ३१ दसमलव ८९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ६६ दसमलव ४२ अंकमा पुगेको छ ।

ताइवानमा रेल दुर्घटनाः कम्तिमा ३६ जनाको मृत्यु, ७२ घाइते
काठमाडौँ , चैत २० । ताइवानमा भएको रेल दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७२ जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सी एएफपीका

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, सरकारबारे छलफल हुने
काठमाडौं , चैत २० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्नेछ । बैठकमा उपसभापति विमलेन्द्र निधिले अरु दलबाट आएकाहरुको समायोजन र

आजदेखि १२० रुपैयाँको रुरु जलविद्युतको आईपीओ बिक्रि खुल्ला , गर्ने हैन त लगानी ?
काठमाडौं , चैत २० । रूरू जलविद्युत परियोजना लिमिटेडले आजबाट धितोपत्रको प्रारम्भिक सार्वजिक निष्कासन (आईपीओ) विक्री खुला गर्दै छ । कम्पनिले सर्वसाधारणमा प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप


