Jagaran News

देशभरका सडक निर्माणका लागि गुरु योजना तयार गर्न मन्त्री नेम्बाङको निर्देशन

काठमाडौं, चैत २२ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले देशभरका सडक पूर्वाधार निर्माणका लागि गुरु योजना तयार गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । मन्त्रालय स्तरीय विकास समस्या

२५. ७१ अंकले बढेर ऐतिहासिक विन्दुमा नेप्से, ९ अर्बको कारोबार

काठमाडौं, चैत २२ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २५.७१ अंकले बढेर ऐतिहासिक विन्दु कायम गरेको छ।आज नेप्से सुचक तथा कारोवार रकम दुवै नै उच्च

सिटिजन लाइफले हस्तान्तरण गर्यो उपचार खर्चवापत ३० लाख रुपैयाँ

काठमाडौं, चैत २२ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको दावी भुक्तानी रकम रु।३० लाख प्रदान गरेको छ। शनिबार कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ९ को

आधिकारिक एमाले हामी नै हौं , बामदेव गौतम पनि हामीसँगै आउनुहुन्छ : वरिष्ठ नेता नेपाल

काठमाडौं, चैत २२ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आधिकारिक एमाले आफूहरु नै भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका वरिष्ठ नेता नेपालले कानुनी रुपमा

वरिष्ठ नेता पौडेल र जसपाका अध्यक्ष ठाकुरबीच भेटवार्ता, नयाँ सत्ता गठबन्धनका लागि भयो यस्तो कुराकानी

काठमाडौं, चैत २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्। आइतबार बिहान वरिष्ठ नेता पौडेल अध्यक्ष ठाकुरलाई भेट्न उनकै निवास

खनाल-नेपाल समूहको काठमाडौं जिल्लास्तरीय भेला सुरु, कमिटी गठन गर्ने

काठमाडौं , चैत २२ । नेकपा एमालेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहको काठमाडौं जिल्लास्तरीय भेला सुरु भएको छ। देशव्यापी रूपमा पार्टीको कमिटी गठन गर्ने अभियानअन्तरर्गत काठमाडौंमा जिल्ला

भारतको छत्तिसगढ़मा नक्सलीसँग भिडन्त : २२ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ , चैत २२ । भारतको छात्तिसगढ़मा शनिबार भएको सुरक्षाबल र सशस्त्र लडाई लडिरहेका माओवादी( नक्सली) बीचको भिडन्तमा मृत्यु हुने प्रहरीको संख्या २२ पुगेको छ । भारतीय मिडियाहरुका अनुसार छातिसगढ़को

प्रतिनिधिसभा सदस्य जानकीदेवीले लिइन् शपथ

काठमाडौं , चैत २२ । सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको शपथ खुवाएका छन्। सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आइतबार आयोजित कार्यक्रममा

कामना सेवा विकास बैंकद्वारा अटो व्यवसायीलाई क्युआर कोड वितरण

काठमाडौं, चैत २२ । कामना सेवा विकास बैंकले अटो व्यवसायीहरूलाई क्युआर कोड वितरण गरेको छ। रुपन्देही बुटवलस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको रजत जयन्ती तथा २५ औं वार्षिक साधारणसभाको अवसरमा उक्त

मेयर कप महिला टी २० क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

काठमाडौं, चैत २२ । एपीएफ क्लवले मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा उपाधिको प्रबल दावेदार मानिएको एपीएफले सुदुरपश्चिम प्रदेशलाई ३७

सुदूरपश्चिममा भारतबाट फर्किएका ३ जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि, फेरि धमाधम घर फर्कन थाले

काठमाडौं, चैत २२ । अहिले भारतमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र बनेको छ। भारतका केही सहरमा लकडाउन गरिएकाले नेपाली नागरिक यति बेला धमाधम घर फर्किरहेका छन्। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको

शिक्षाका समस्या समाधान भएन, समीक्षा गर्न जरुरी छः सभापति देउवा

काठमाडौँ, चैत २२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घको सङ्घीय प्रतिनिधिसभा उद्घाटन समारोहलाई शनिबार राजधानीमा सम्बोधन