Jagaran News

चीनमा घुस लिएको आरोपमा दियो चिनियाँ उद्योगपतिलाई मृत्युदण्ड

काठमाडौं, पुस २२ । घुस लिएको आरोपमा चिनियाँ उद्योगपतिलाई मृत्युदण्ड सजाए दिएको छ । चीनले घुस लिएको आरोपमा एक प्रतिष्ठित उद्योगपतिलाई मृत्युदण्ड दिने भएको हो । सन् २०१८ मा गिरफ्तार

मौसममा सुधार आएपछि वायु प्रदूषणको मात्रामा कमी

काठमाडौं, पुस २२ । मौसममा सुधार आएसँगै सङ्घीय राजधानी काठमाडाँंलगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ । मौसममा आएको परिवर्तनसँगै सोमबार र मङ्गलबार काठमाडौँलगायतका

नेता नेपालको टिप्पणी : संसद् विघटन ओलीको देश र व्यवस्था सिध्याउने कदम

काठमाडौं, पुस २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले संसद विघटन केपी शर्मा ओलीको देशै सिध्याउने कदम भएको बताएका छन् । नेकपा प्रचण्ड–नेपाल पक्षले विभिन्न दलका शीर्ष

‘हरितारा चलचित्र पुरस्कारबाट विशिष्ठ चलचित्रकर्मी मल्ल र श्रेष्ठ सम्मानित

काठमाडौं, पुस, २२ । विशिष्ठ कृष्ण मल्ल र विशिष्ठ चलचित्रकर्मी, नाट्यकर्मी तथा अभिनेता मदनदास श्रेष्ठलाई ‘हरितारा चलचित्र पुरस्कारबाट सम्मानित भएका छन् । परिवर्तन नेपालले दशकौंदेखि नेपाली सिनेमा क्षेत्रमा अनवरत रुपमा

नेप्से परिसूचक १३.०७ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ , पुस २२ । बुधबार नेप्से परिसूचक १३.०७ अंकले बढेर २ हजार १७८.५७ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ४.४५ अंकले बढेर ४१८.१४ बिन्दुमा पुगेको छ

थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि , ६ संक्रमितको मृत्यु

काठमाडौं, पुस २२ । नेपालमा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा ४९५ जना संक्रमित कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार

‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेललाई प्रदान

काठमाडौं, २२ पुस । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ –२०७६ पूर्व प्रमुख निर्वाचन आयुक्त एवं ख्यातिप्राप्त पूर्व प्रशासक भोजराज पोखरेललाई प्रदान गरिएको छ ।

कमल थापाको दाबि- धार्मिक-सांस्कृतिक उपनिबेस बनाउन धर्म निरपेक्षता लादियो

काठमाडौं, पुस २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बिदेशीहरुको ग्र्यान्ड डिजाईन अनुसार नेपाललाई धार्मिक सांस्कृतिक उपनिबेश बनाउनको निमित्त धर्म निरपेक्षता लादिएको दाबी गरेका छन् । हेटौंडामा आज आयोजित

सुदूरपश्चिमका मन्त्री झपटबहादुर बोहराद्वारा राजीनामा

काठमाडौं, पुस २२ । सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । नेकपाको केन्द्रमा विभाजनसँगै प्रदेश सरकार र स्थानीय तहमा पनि बिभाजनको असर परिरहेका बेला

संवैधानिक इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा, अर्को सुनुवाइ बुधवार हुने

काठमाडौं , पुस २२ । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । चौतर्फीरूपमा प्रश्न उठेपछि न्यायाधीश कार्कीले प्रतिनिधि सभा विघटनविरुद्ध बहस हुने संवैधानिक

सञ्चारमाध्यमलाई जिम्मेवार हुन प्रेस काउन्सिलको आग्रह

काठमाडौं, पुस २२ । सञ्चारमाध्यमलाई जिम्मेवार हुन प्रेस काउन्सिलले आग्रह गरेको छ । सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल

प्रतिनिधिसभा विघटन: रिटको सुनुवाई बृहत पूर्ण इजलासमा गर्न माग

काठमाडौं , पुस २२ । प्रतिनिधिसभा विघटनको रिटमाथि सर्वोच्च अदालतको संबैधानिक इजलासमा सुनुवाई जारी रहेको छ । इजालासमा बहसमा भाग लिदै निवेदक पक्षका वकिलहरूले यस रिटलाई बृहत पूर्ण इजलासमा लैजानुपर्ने