Jagaran News

सरकारले ल्यायो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, बहुमत सदस्यको उपस्थतिमा बैठक बस्न सक्ने

काठमाडौं, मंसिर ३० । बहुमत सदस्यको उपस्थतिमा बैठक बस्न सक्ने गरी सरकारले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी अध्यादेश ल्याएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले उक्त अध्यादेश

सरकारको विरुद्धमा प्रदर्शन गर्नु रहर नभई बाध्यता : गगन थापा

काठमाडौं, मंसिर ३० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारलाई जिम्मेवार बनाउनु प्रतिपक्षको दायित्व रहेको बताएका छन् । अहिलेको परिवेशमा सरकारलाई जनताप्रति जिम्मेवार बनाउने आफ्नो पार्टीको प्रयास र प्रयत्न

प्रधानमन्त्रीले मागे नेकपाका प्रमुख सचेतक गुरुङको राजीनामा

काठमाडौँ, मंसिर ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरूङको राजीनामा मागेका छन् ।प्रधानमन्त्री ओलीले गुरुङलाई बालुवाटारमा बोलाएर राजीनामा माग गरेका हुन् । दलका नेताले नै आफुविरुद्धको गतिविधि

अब टेलिकमका पोस्टपेड प्रयोगकर्ताले रेन्टल चार्ज शुल्क प्रयोग गर्न सक्ने , यसरी गर्नुस खरिद

काठमाडौं, मंसिर ३० । नेपाल टेलिकमका पोस्टपेड प्रयोगकर्ताले अब मासिक रेन्टल चार्ज वापतको रकम प्रयोग गर्न सकिने सुबिधा दिएको छ ।कम्पनीले हाल उपलब्ध गराइरहेको जीएसएम पोस्टपेड मोबाइलको मासिक रेण्टल शुल्क

कोरोना कोषबाट ५ महिनामा १ अर्ब ४० करोड खर्च, केमा भयो ?

काठमाडौं , मंसिर ३० । कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट चालु आर्थिक वर्षको पहिलो ५ महिनामा साढे १ अर्ब रुपैयाँ खर्च भएको छ । महालेखा नियन्त्रण कार्यालयको तथ्यांक

कोरोना भ्याक्सिन खरिदका लागि सरकारले गर्‍यो भारतसँग पत्राचार

काठमाडौं , मंसिर ३० । सरकारले भारतसँग कोरोना खोप उपलब्ध गराइदिन आग्रह गर्दै पत्राचार गरेको छ । सरकारका तर्फबाट आइतबार नै भारतलाई पत्राचार गरिएको छ । जिटुजी प्रक्रियाद्वारा भारतसँग कोरोना

प्रदर्शनमा उत्रिएका उखु किसानले राखे वार्ताका लागि दुई बुँदे सर्त

काठमाडौं , मंसिर ३० । यति बेला उखु किसानहरु माइतीघर मण्डलामा आन्दोलनरत छन् । उनीहरुले आफ्नो उत्पादन बिक्री गरेको वर्षौंदेखिको बक्यौता रकम नपाएको भन्दै आन्दोलमा उत्रेका हुन् । उनीहरुले काठमाडौंको

राष्ट्रपति भण्डारीले गरिन् संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

काठमाडौं , मंसिर ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार दिउँसो उक्त अध्यादेश जारी

सरकारले जनताका आवाज सुनेन, नारा र सपना मात्र बाँड्यो: नेता सिंह

काठमाडौं , मंसिर ३० । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले सरकारले संसद्लाई विधि र प्रक्रियामा सञ्चालन हुन नदिएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरधाममा आज आयोजित

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौं, मंसिर ३० । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको छ। काठमाडौं, सर्लाही, दाङ, मोरङ, सप्तरी र धनुषाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ९

लक्ष्मी बैंकले गर्यो लाभांश घोषणा

काठमाडौं , मंसिर ३० । लक्ष्मी बैंकले लाभांश घोषणा गरेको छ । मंसिर २९ गते बसेको बैंक सञ्‍चालक समिति बैठकले आर्थिक वर्ष ०७६र७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश

बिग बास खेल्न सन्दीप उडे अष्ट्रेलिया

काठमाडौं , मंसिर ३० । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उडेका छन् । उनी तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ