
आजदेखि बालाजु क्षेत्रमा पनि मेलम्चीको पानी, अब उपत्यकावासीले दैनिक पाउन थाले
काठमाडौं, चैत २० । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेको छ। बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि

एमालेको नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक, आगामी रणनीति बनाइने
काठमाडौँ, चैत २० । नेकपा एमालेको माधव –झलनाथ पक्षको आज स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजेपछि बस्ने छ । नेकपा एमालेको ओली पक्षले आफ्नो पक्षका

सुनको दैनिक आयात कोटामा संशोधन, अब दैनिक २० किलो आयात गर्न पाइने
काठमाडौ, चैत १९ । राष्ट्र बैंकले सुनको दैनिक आयात कोटालाई संसोधन गरेको छ । आज बिदेशी बिनिमय कारोवार गर्न इजाजतपत्र प्राप्त बैंक तथा बित्तीय संस्था र अन्य निकायहरुलाई परिपत्र जारी

माओवादी केन्द्र र जसपाका कारण नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुन सकेनः प्रवक्ता शर्मा
काठमाडौं , चैत १९ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा(माओवादी केन्द्र) र जसपाको कारण नयाँ सरकार बन्न नसकेको बताएका छन् । प्रवक्ता शर्माले नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन औपचारिक

ओलीले पार्टीलाई कम्पनीको रुपमा चलाए : नेता नेपाल
काठमाडौं, चैत १९ । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट पार्टी ध्वस्त बचाउनतर्फ लागेको बताएका छन् । बिहीबार कास्की जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै नेता

थप १ सय ५२ जनामा कोरोना पुष्टि , ६५ जना निको भए, मृत्यु कति ?
काठमाडौं , चैत १९ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७

पर्यटन गतिविधि सहजः एक महिनामा भित्रिए १५ हजार विदेशी नागरिक
काठमाडौं, चैत १९ । कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक

आवश्यक जनशक्ति निर्माण गर्ने नीति लिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आवश्यक जनशक्तिको वैज्ञानिक आंकलन गरी सोही अनुरुपको दक्षजन शक्ति निर्माण गर्ने नीति लिन शिक्षा सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा

यस्ता छन् गाँजर खानुका फाइदाहरु, जानी राखौं
काठमाडौं , चैत १९ । स्वास्थ्य अवस्था मजबुद बनाउन खानासँगै सलादको सेवन एकदमै राम्रो मानिन्छ । कतिपयलाई सलादमा के सेवन गर्ने भन्ने जिज्ञासा पनि हुन सक्छ । सामान्यतयाः सलादमा काक्रो,

१२ अंकले बढ्यो नेप्से , ८ कम्पनीको मूल्यमा सर्वाधिक वृद्धि, सवा ७ अर्बको कारोबार
काठमाडौं , चैत १९ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १२ अंकले बढेको छ। अघिल्लो दिनभन्दा १२.८८ अङ्क अर्थात् ०.४९ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २६३१.९ अङ्कमा आज बजार बन्द

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक भोलि बस्दै, के छ एजेण्डा ?
काठमाडौं , चैत १९ । नेकपा (एमाले) झलनाथ खनाल, माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक शुक्रबार (भोलि) बस्दै छ । बैठक कलंकी उकालोस्थित मेगा बैंक्वेट पार्टी भेन्युमा बिहान ११ बजे

घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन भद्दा मजाक : योगेश भट्टराई
काठमाडौं, चैत १९ । नेकपा एमालेका नेता योगेश भट्टराईले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय भद्दा मजाक भएको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष


