Jagaran News

ग्रहको नाम ‘सगरमाथा’ र ‘लालीगुराँस’

कठमाडौं, २ पुस । विश्वको सर्वाेच्च शिखर सगरमाथाको नाम लिने बित्तिकै हामी नेपालीहरु आफूलाई निकै गौरवान्वित महसुस गर्छौं । सगरमाथाको देश भनि संसारभर चिनिन्छ । नेपालको सगरमाथा र लागीगुराँसको नाममा

आज वर्षकै चिसो दिन ३.७ डिग्री सेल्सियस

काठमाडौं, २ पुस । केहि दनि अघि पानीपरेपछि ठण्डी ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस पुगेको छ । यस वर्ष न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन

हिउँमा फसेका दुई जनाको उद्धार

काठमाडौं, पुस १ ।हिउँमा फसेका दुईको उद्धार गरिएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ स्थित बलौटे भञ्ज्याङमा हिउँमा फसेका दुई जनालाई प्रहरीले उद्धार गरी आफन्तलाई आज बुझाएको छ । खोटाङको खोटेहाङ

बामदेव गौतम भन्छन् -भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्दैन

काठमाडौं, पुस १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने ठोकुवा गरेका छन् । अखिल नेपाल किसान महासंघले आयोजना गरेको कृषि

अर्थमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता , पर्यटन, जलविद्युत, सडक लगायतमा लगानी गर्न आग्रह

काठमाण्डौ , पुस १ । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री डा. खतिवडाले नवनियुक्त राजदूतलाई स्वागत गर्दै

सफलता चाहान्छौ भने आफैं प्रयास गर, अर्काको भर नपर

भगवान गौतम बुद्ध इसा पूर्व ५६३ को छैठौं शताब्दीमा जन्मिएका थिए भने ८० वर्षको उमेर अर्थात इसा पूर्व ४८३ मा उनको निधन भयो । उनी एक अन्तरज्ञानी र गुरु थिए

काँग्रेसले वैदेशिक रोजगारीका समस्याबारे संसद्मा आवाज उठाउने

काठमाडौं, पुस १ । पछिल्लो समय वैदेशिक रोगजारमा नेपाली कामदारले विभिन्न समस्या झेल्दै आएका छन् । वैदेशिक रोजगार क्षेत्रमा व्याप्त अव्यवस्था, अनियमतिता र शोषण जस्ता कार्यमा समस्या भएको छ ।

विप्लव समूहका केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज पक्राउ

काठमाडौ, पुस १ । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य देवान राई दीपेश र उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्र थापालाई पक्राउ गरेको छ । उनीहरुलाई उदयपुरको कटारीबाट पक्राउ गरिएको

पिपिएल क्रिकेटमा चितवनको विजयी शुरुआत

काठमाडौं, पुस १ । पोखरमा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोज विजय भएको छ । साविक विजेता पोखरा पल्टनलाई पराजीत गर्दै चितवनले विजयी शुरुआत गरेको

नेप्सेमा सामान्य सुधार

काठमाडौं , पुस १ । सेयर बजारको तेस्रो दिनमा सामान्य सुधार आएको छ । साताको पहिलो र दोस्रो दिन गिरावट आएको सेयर बजारमा तेस्रो दिनमा भने सामान्य सुधार आएको हो

गुठी संस्थानका प्रशासक र उपप्रशासक पक्राउ

काठमाडौं, पुस १ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्थानका प्रशासक र उपप्रशासकलाई पक्राउ गरेको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित गुठी संस्थानका प्रमुख (प्रशासक) नारायणप्रसाद चौधरी र उपप्रशासक जयप्रसाद रेग्मी पक्राउ परेका हुन् ।

सडक दुर्घटना बढ्दै, सिन्धुपाल्चोक बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं , पुस १ । पछिल्लो समय सर्वसाधारणको अकालमै ज्यान जाने गरी ठूला सडक दुर्घटना बढेर गएको छ । सिन्धुपाल्चोकमा आइतबार बस दुर्घटना १५ जनाको ज्यान गयो । त्यस्तै, मंसिर