
नागरिकता अध्यादेश असंबैधानिक भएको भन्दै बदरको माग राख्दै सर्वोच्चमा रिट
काठमाडौँ, जेठ ११ । नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ताका लागि पेस भएका छन्। अध्यादेश असंबैधानिक भएको भन्दै बदरको मागसहित सोमबार सर्वोच्चमा रिट पेस भएका

सभामुख सापकोटाले पूर्व सभामुखहरुसँग छलफल गर्दै , एजेण्डा यस्तो छ
काठमाडौं, जेठ ११ । प्रतिनिधिसभा विघटनपछिको पछिल्लो अवस्थाबारे सभामुख अग्नि सापकोटाले पूर्व सभामुखहरुसँग छलफल गर्ने भएका छन् । अहिले दिउँसो १ बजे पछि सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पूर्व सभामुखहरुसँग छलफल कार्यक्रम

स्वावलम्बन लघुवित्तद्वारा कोभिड–१९ प्रभावित सदस्यलाई राहत वितरण
काठमाडौं, जेठ ११ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले कोभिड–१९ प्रभावित सदस्यलाई राहत वितरण गरेको छ । संस्था लि.ले कोभिड–१९ को दोश्रो लहरको कारण नेपाल सरकारले देशको विभिन्न स्थानमा गरेको

निषेधाज्ञा थप एक हप्ता थप्ने तयारी, उपत्यकाका सीडीओहरूको बैठक बस्दै
काठमाडौं , जेठ ११ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारीका विषयमा छलफल गर्नका लागि वैठक बस्न

अमेरिका र बेलायतबाट एक करोड डोज भ्याक्सिन ल्याउन पत्राचार
काठमाडौं, जेठ ११ । कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ । मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको

राजनीतिक घटनाक्रमले बजेटमा निजी क्षेत्रका मुद्दा ओझेल
काठमाडौं, जेठ ११ । कोभिड–१९ को संक्रमण रोकथाम तथा न्यूनीकरण गर्न गरिएको निषेधाज्ञाबाट प्रताडित निजी क्षेत्र पछिल्ला राजनीतिक घटनाक्रमबाट थप निराश देखिएको छ । प्रतिनिधिसभा नै विघटन भई अध्यादेशबाट बजेट आउने

ओलीका दुई अस्त्र : पहिलो विघटनले नेकपा भंग, दोस्रो विघटनले एमाले विखण्डन
काठमाडौं, जेठ ११ । पहिलो पटक संसद् विघटनसँगै उत्पन्न विवादले जसरी शक्तिशाली नेकपालाई विभाजित गरेको थियो, त्यस्तै तरिकाले प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि देखिएको तनावले सत्तारुढ दल

काठमाडौँ उपत्यकामा थपिए २ हजार ७८५ कोरोना संक्रमित
काठमाडौँ, जेठ १० । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा

कोरोना संक्रमणबाट डीएसपी खरेलको मृत्यु
काठमाडौं , जेठ १० । कोभिड–१९ भाइरसका कारण नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको मृत्यु भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा खरेलको सोमबार मृत्यु भएको प्रहरी

कोरोनाबाट १८५ जनाको मृत्यु , थप ७ हजार ४२५ जनामा संक्रमण पुष्टि
काठमाडौं , जेठ १० । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार १३५ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या

स्वास्थ्य मन्त्री भन्छन्- एक महिनापछि कोरोना संक्रमण दर घट्दै जान्छ
काठमाडौं, जेठ १० । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले अबको एक महिनापछि कोरोना संक्रमण दर घट्दै जाने अनुमान गरिएको बताएका छन् । आज ९सोमबार० पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले अहिले

नेप्सेमा दिन दिनै नयाँ रेर्कड : एकैदिन १३ अर्ब १७ करोडको सेयर कारोवार
काठमाडौं , जेठ १० । पछिल्लो समय लगातार बढ्दै आएको नेप्सेले साताको दोस्रो कारोवार दिन सोमबार पनि नयाँ रेर्कड बनाएको छ । जसअनुसार नेप्सेमा आज भएको कारोवार रकम हालसम्म कै


