
हत्या आरोपमा १० युवक पक्राउ
काठमाडौं, जेठ १० । सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई आज पक्राउ गरेको छ । धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या

विपक्षी गठबन्धनका एक सय ४६ जना सांसदले गरे सर्वोच्चमा रिट दायर, यस्तो छ रिटको संक्षेपीकरण
काठमाडौँ, जेठ १० । प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने र संसद पुनस्स्थापनाको मागसहित विपक्षी गठबन्धनका एक सय ४६ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिट

महान्यायाधिवक्ता कार्यालयले गर्यो नागरिकतासम्बन्धी अध्यादेशको बचाउ
काठमाडौं, जेठ १० । नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट हिजो जारी भयो , राष्ट्रपति भण्डारीले आइतबार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन्। यसपछि जताततै यसको चर्को आलोचना

जन्ती बोकेको बस दुर्घटना: १६ जना घाईते, ५ को अवस्था गम्भीर
काठमाडौं, जेठ १० । बाराको मानमत कलैया सडक खण्ड अन्तरर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नं।१६ को डकाहमा जन्ती बोकेको यात्रुबस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । सोमवार विहान सवा

संसद विघटनको विपक्षमा खनाल–नेपाल पक्षका २३ सांसदको हस्ताक्षर (नामावलीसहित)
काठमाडौं, जेठ १० । विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको खनाल–नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका

काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि फेरि थप्ने तयारी, अबको निषेधाज्ञा निकै कडा हुने
काठमाडौं, जेठ १० । काठमाडौं उपत्यकामा थप कडाइका साथ जारी निषेधाज्ञा अवधि लम्ब्याउने तयारी भएको छ । नेपालमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य क्षेत्रका विज्ञहरुले सचेत गराइरहेका

सरकारमा जाने महन्थ ठाकुर पक्षको तयारी, छलफल सुरु
काठमाडौं, जेठ १० । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूहमा सरकारमा सहभागी बन्ने विषयमा छलफल सुरु भएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणमा अध्यक्ष

देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहितको रिट लिएर सांसदहरु पुगे सर्वोच्चमा
काठमाडौं, जेठ १० । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहितको रिट लिएर बहुमत सांसदहरु सर्वोच्च अदालतमा पुग्ने क्रम जारी छ। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम भट्टराई

देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका ३० सांसदले गरे रिटमा हस्ताक्षर
काठमाडौँ , जेठ १० । शेरबहादुर देउवाका पक्षमा बहुमत रहेको र उनलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको रिट निवेदनमा एमालेको माधव नेपाल पक्षका २३

माधव नेपाल पक्षका नेतालाई कारवाही गर्ने एमालेको तयारी, ओलीले बोलाए स्थायी कमिटी
काठमाडौं , जेठ १० । नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाएको छ । दिउँसो ४ बजे प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बैठक बोलाएका हुन्। बैठकमा पछिल्लो राजनीतिक

अर्थविद्हरू भन्छन्– चुनावी सरकारले कामचलाउ बजेट मात्रै ल्याउन मिल्छ
काठमाडौं, जेठ १० । पूर्व अर्थमन्त्री एवं अर्थविद्हरूले कामचलाउ सरकारले नियमित वार्षिक बजेट ल्याउन नमिल्ने बताएका छन् । उनीहरूले सरकारलाई आगामी आर्थिक वर्षका लागि ‘कामचलाउ बजेट’ ल्याउन सुझाब दिएका छन् । अर्थविद्

विपक्षी गठबन्धन आज हस्ताक्षरसहित सर्वोच्च अदालत जाँदै
काठमाडौं, जेठ १० । प्रतिनिधिसभा विघटन र मध्उावधि निर्वाचन घोषणाविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाँदैछन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र


