Jagaran News

थप ८ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ को मृत्यु

काठमाडौं , जेठ ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी

सर्वोच्च अदालतले भन्यो- प्रधानमन्त्री र प्रधान न्यायाधीशबीच भेट भएको छैन , समाचार लेख्ने सञ्चार माध्ययमलाई कानूनी कारवाहीको चेतावनी

काठमाडौँ, जेठ ११ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबीच कुनै भेटघाट नभएको स्पष्ट पारेको छ। सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गर्दै सोमबार साँझ प्रधानमन्त्री

मालीमा राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा

काठमाण्डौ , जेठ ११ । पश्चिम अफ्रिकी देश मालीमा सेनाले  ‘कू’ गरी राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएको छ । सेनाले राष्ट्रपति बाह नद, प्रधानमन्त्री मोक्तार औएनीलाई नियन्त्रणमा लिएर सैनिक क्याम्पमा

पूर्व सभामुखहरुले भने–संसद विघटन असंवैधानिक, सापकोटा भन्छन- संसद्को रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार छु

काठमाडौं, जेठ ११ । पूर्व सभामुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले यहि जेठ ७ गते गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताएका छन् । आज  सभामुख अग्नीप्रसाद सापकोटाले डाकेको पूर्व सभामुखहरुसँगको अन्तरक्रियामा

नेप्सेमा छ दसमलव पाँच अंकको गिरावट, कारोबार कति ?

काठमाडौं । नेप्सेको उच्च अंकको बृद्धि रोकिएको छ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार छ दसमलव पाँच अंकले घटेर २८ सय १६ दसमलव ५६ बिन्दुमा झरेकोमा सेन्सिटिभ पनि चार

कोरोनाबाट विदेशमा दुई सातमा थप ४१ जना नेपालीको मृत्यु

काठमाडौं , जेठ ११। विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का

प्रतिनिधि सभा विघटनविरुद्धका १९ रिटमाथि बिहीबार सुनुवाइ हुने

काठमाडौं, जेठ ११ । संसद् (प्रतिनिधि सभा) विघटनविरुद्ध परेकामध्ये १९ रिटमाथि सर्वोच्च अदालतले बिहीबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ। सर्वोच्च स्रोतका अनुसार संवैधानिक इजलासमा नजाने रिटमाथि बिहीबारलाई नियमित इजलासमै पेशी

आगामी रणनीति बनाउन छलफलमा जुटे विपक्षी गठबन्धनका शीर्ष नेताहरु , सुरु भयो सिंहदरबारमा बैठक

काठमाडौँ, जेठ ११ । विपक्षी गठबन्धनका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा शुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमालेबाट निस्काशित नेता

नक्साल र सिफल बाल मन्दिरका ४९ बालबालिकामा कोरोना

काठमाडौं , जेठ ११ । नक्साल र सिफल बाल मन्दिरका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल बाल संगठन अन्तर्गतका यी बाल मन्दिरमा आश्रित बालबालिकामा कोरोना संक्रमण

माधव नेपालको टिप्पणी -ओलीले गरेको कारबाही औचित्यहिन र अर्थहिन

काठमाडौँ, जेठ ११ । नेकपा एमालेबाट निस्काशित वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहका नेताहरुमाथी गरिएको कारबाही औचित्यहिन र अर्थहिन रहेको टिप्पणी गरेका छन् । फेसबुकमार्फत अपिल जारी गर्दै नेता नेपालले

बर्दियामा हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु

काठमाडौं, जेठ ११ । बर्दियामा हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । गएराति जिल्लाको गेरुवा गाउँपालिका वडा नम्बर १ सरखोल खचकपुर बस्ने बर्ष ३७ की चन्द्रा बिक र निजको

रोकिएका परीक्षा वैकल्पिक विधिबाट लिन त्रिविको निर्देशन, विद्यार्थीलाई सम्पर्कमा आउन अपिल

काठमाडौँ, जेठ ११ । त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण रोकिएका परीक्षा वैकल्पिक विधिबाट परीक्षा लिन सम्बन्धित सबैलाई निर्देशन दिएको छ । त्रिविले एक विज्ञप्ति जारी गर्दै महामारीका कारण रोकिएका परीक्षा