Jagaran News

नेपालको राजनीतिक अवस्थाबारे बोल्यो भारत, दियो यस्तो प्रतिक्रिया

काठमाडौं, जेठ १२ । नेपालमा पछिल्लो समयमा भइरहेको राजनीतिक परिघटनाबारे दक्षिणी छिमेक भारतले आफ्नो प्रतिक्रिया दिएको छ । प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा लगायतका विषयसँग जोडिएको बारेमा भारतले यो

कोरोनाको आतंक फैलाएर ओली सत्तामा टिक्क खोजिरहेको कांग्रेसको ठहर

काठमाडौँ, जेठ १२ । नेपाली कांग्रेसले सरकारले जनतामा कोरोना भाइरसको आतंक फैलाएर सत्तामा टिकिरहने कोसिस गरेको आरोप लगाएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी

मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम इराक प्रस्थान

काठमाडौँ, जेठ १२ । मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम इराक प्रस्थान गरेको छ । २३ सदस्सीय खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम मंगलबार राति इराक प्रस्थान गरेको हो । नेपालले

आज २५ सय ६५औँ बुद्ध जयन्ती मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीको यस्तो छ सन्देश

काठमाडौँ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप आज २५६५औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल

सरकारले महामारी रोक्न निषेधाज्ञालाई बनायो निर्विकल्प अस्त्र

काठमाडौं , जेठ १२ । सरकारले महामारी नियन्त्रण गर्न संक्रमित पहिचान, उपचार, सीमा नियमन र खोप व्यवस्थापन गर्नुको साटो निषेधाज्ञालाई मात्र जोड दिएको छ । खोटाङ र मनाङबाहेक ७५ जिल्लामा

कोरोना महामारीः स्वास्थ्य आपतकाल घोषणा गर्ने सरकारको तयारी

काठमाडौं, जेठ १२ । सरकारले स्वास्थ्य आपत्काल घोषणाको तयारी गरेको छ । पुनर्गठित कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकले स्वास्थ्य आपत्कालसहित कोभिड अध्यादेश कार्यान्वयनका लागि

रिट दर्तापछि विपक्षी गठबन्धनको रणनीति : थोरै वकिल र छोटो बहसबाट शीघ्र फैसला

काठमाडौं, जेठ १२ । प्रतिनिधिसभा विघटन तथा प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमको प्रतिरोधमा उत्रिएको पाँच दलीय विपक्षी गठबन्धनका नेताहरूले भावी रणनीतिबारे छलफल थालेका छन् । कानुनी र राजनीतिक प्रतिरोध गर्ने निर्णय

मुद्दैमुद्दाको चाङमा प्रधानमन्त्री, ८५० मुद्दा विचाराधीन, धेरै मुद्दाले प्रधानमन्त्री ओली दिक्क

काठमाडौं, जेठ १२ । प्रधानमन्त्री केपी ओलीलाई विपक्षी बनाई पछिल्लो एक सातामा सर्वोच्च अदालतमा दर्जनौं वटा रिट दायर भएका छन् । दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएयताको साढे तीन वर्षको अवधिमा उनीविरुद्ध

काठमाडौँ उपत्यकामा थपिए २ हजार ६१३ संक्रमित, एकैदिन ६ हजार ४०४ जनाले जिते कोरोना

काठमाडौँ, जेठ ११ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ८६३

काठमाडौँ उपत्यकामा जेठ २० सम्म निषेधाज्ञा , किराना र डिपार्टमेन्ट स्टोर पनि बन्द गर्ने निर्णय

काठमाडौँ, जेठ ११ । काठमाडौँ उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता लम्बिएको छ । मंगलबार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक साता निषेधाज्ञा थप्दै जेठ

तोकियो सर्वोच्चमा संसद् विघटन मुद्दाको पेशी : १९ रिटको पेशी बिहीबार, ११ रिटको शुक्रबार प्रारम्भिक सुनुवाइ

काठमाडौं, जेठ ११ । प्रतिनिधि सभा विघटन सम्बन्धी ३० थान रिट सर्वोच्चमा दर्ता भएका छन्। सर्वोच्चले यसरी दर्ता भएका रिटहरुलाई बिहीबार र शुक्रबार दुई दिन गरेर सुनुवाइ गर्ने भएको छ।

कोरोनाको हटस्पट बनेको बाँकेमा दुई दिनयता मृत्युदर शून्य, संक्रमण र मृत्युदर घट्दै

काठमाडौं, जेठ ११ । कोरोना सङ्क्रमणको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको बाँके सामान्य अवस्थामा फर्किन थालेको छ । दिनहुँ कैयौँ सङ्क्रमित बिरामीको मृत्यु हुने बाँकेमा पछिल्लो दुई दिनयता मृत्युदर शून्यमा