
वामदेव गौतम र विष्णु पौडेलबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं, जेठ ३१ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम र नेता विष्णु पौडेलबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधव नेपाल–झलनाथ

काठमाडौं उपत्यकामा यस्तो छ अब खानेपानी वितरणको नयाँ तालिका
काठमाडौं , जेठ ३१ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । परीक्षणको लागि मेलम्चीको सुरुङ असार १ गतेदेखि खाली गरिँदै छ । सोही

एसईईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन
काठमाडौं , जेठ ३१ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको

कोरोना महामारीः सङ्क्रमित सङ्ख्या निरन्तर ओरालो
काठमाडौं , जेठ ३१ । कोरोना सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको छ । विगत २४ घण्टामा थप दुई हजार ४०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार ९९४

एमाले विवाद : लचिलो बन्दै नेपाल पक्ष, ओलीमाथि दबाब
काठमाडौं , जेठ ३१ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो

आज यी स्थानमा छ भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
काठमाडौं , जेठ ३१ । मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना भएकाले आवश्यक सतर्कता

अब जुम्लामा पनि एमबीबीएस पढाइ हुने
काठमाडौं, जेठ ३० । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले

प्रधानमन्त्री ओलीले गरे देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास
काठमाडौं , जेठ ३० । प्रधानमन्त्री केपी ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गरेका छन् रुपन्देही जिल्लाको सिमरहवामा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टको प्रधानमन्त्री ओलीले आइतबार भर्चुअलरूपमा शिलान्यास गरेका

कोरोना अपडेटः २, ४०७ जनामा संक्रमण पुष्टि, ३, ९९४ जना संक्रमणमुक्त, ४६ जनाको मृत्यु
काठमाडौं , जेठ ३० । पछिल्लो २४ घण्टामा २४०७ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट १६९४ जना र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।

मुख्यमन्त्री पोखरेल भन्छन्- सरकारलाई एमालेका ३९ र जसपाका ६ सांसदको समर्थन छ
काठमाडौं, जेठ ३० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो सरकारसँग बहुमत भएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले नेकपा एमालेसँग ३९ र जनता समाजवादी पार्टीसँग ६ सदस्य रहेको जानकारी दिँदै

काठमाडौंमा फेरि एक हप्ता लम्बियो निषेधाज्ञा, यी क्षेत्र भयो खुकुलो
काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं,

शेयर बजारमा ऐतिहासिक रेकर्ड, एकैदिन १९ अर्बभन्दा बढीको कारोबार
काठमाडौं, जेठ ३० । साताको पहिलो दिन आइतबार शेयर बजारमा एकैदिन १९ अर्ब ५५ करोड बढीको शेयर कारोबार भएको छ । यो रकम एकैदिन कारोबार भएको हालसम्मकै उच्च हो ।






