Jagaran News

धरानको प्रहरी चौकीमा हतियारधारी समूहद्वारा आक्रमण , ५ प्रहरी घाइते

काठमाडौँ, जेठ १४ । सुनसरीको धरानस्थित अस्थायी प्रहरी चौकीमा हतियारधारी समूहले आक्रमण गर्दा पाँच जना प्रहरी घाइते भएका छन् । प्रहरीका अनुसार ६ ओटा मोटरसाइकलमा आएको समूहले धरान–१५ बाझगर स्थित

डडेल्धुरा अस्पताललाई सरकारले दियो ५० वटा अक्सिजन सिलिण्डर

काठमाडौँ, जेठ १३ । पहिलोपटक नेपाल सरकारले डडेलधुरा अस्पतालमा अक्सिजन सिलिण्डर दिएको छ । त्यो अस्पतालमा समेत पुगीसकेको छ । सरकारले दिएको ५० वटा अक्सिजन सहितको सिलिण्डर डडेल्धुरा अस्पतालमा पुगेको

सभामुखलाई कानुनविद्को सुझावः ‘प्रतिनिधिसभा मरेको छैन, अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्नुस्’

काठमाडौं , जेठ १३ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार दिउँसो कानुनविद्हरुसँग वर्तमान समसामयिक संवैधानिक तथा राजनीतिक विषयमा छलफल गरेका छन् । छलफलका क्रममा संविधानविद् तथा वरिष्ठ अधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा

भोलिबाट अत्यावश्यक खाद्यवस्तु घरबाटै खरिद गर्न मिल्ने, यी नम्बरमा गर्नुहोस् फोन

काठमाडौं , जेठ १३ । भोलिबाट काठमाडौं उपत्यकामा थप कडाइका साथ निषेधाज्ञा लागू हुने भएको छ । किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु समेत बन्द गर्न जिल्ला प्रशासन काठमाडौंले निर्देशन दिएको

सरकारले आर्थिक सर्वेक्षण भोलि सार्वजनिक गर्ने , बजेट शनिबार बालुवाटारबाटै

काठमाडौं , जेठ १३ । सरकारले आर्थिक सर्वेक्षण भोलि सार्वजनिक गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार, शुक्रबार २ बजे मन्त्रालयमै आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रम रहेको छ । कार्यक्रम जुम

एमालेले सुदूरपश्चिमका तीन मन्त्रीलाई माग्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं, जेठ १३। नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आज प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सरकारबाट हट्न नमानेका

संक्रमितभन्दा निको हुनेको संख्या बढ्दै, १०६ जनाको मृत्यु

काठमाडौं, जेठ १३ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ९सय ३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन

फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत

काठमाडौं , जेठ १३ । फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । अप्रिल

काठमाडौँबाट डिजेल लिन भारत हिँडेको ट्याङ्करबाट २१८ किलो गाँजा बरामद

काठमाडौँ , जेठ १३ । काठमाडौँबाट डिजेल लिन भारत हिँडेको ट्याङ्करबाट प्रहरीले २१८ किलो गाँजा बरामद गरेको छ बाराको जितपुर–सिमरा उपमहानगरपालिका १ बाट ना४ख २९७९ नम्बरको ट्यांकरबाट गाँजा बरामद गरिएको

परीक्षाको अन्योल र संक्रमणको त्रासमा एसइई र कक्षा १२ का विद्यार्थी

भक्तपुर , जेठ १३ । कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए आजदेखि माध्यमिक शिक्षा परीक्षा ९एसइर्ई० शुरु हुन्थ्यो । देशव्यापी रुपमा कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको निषेधाज्ञा र

नेप्सेमा नयाँ रेकर्ड, हालसम्मकै उच्च कारोबार

काठमाडौँ, जेठ १३ । नेप्सेमा हालसम्म कै उच्च रकमको कारोवार भएको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से एक दसमलव दुई अंकले घटेर २८ सय १५ दसमलव ३९

अध्यादेशबाट मुलुक चलाउने कुरा बेठीक रहेको सभामुखको भनाई

काठमाडौं, जेठ १३ । सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेशबाट मुलुक चलाउने कुरा बेठीक रहेको बताएका छन्। बिहीबार संविधानविद् तथा कानुनविद्हरुसँग परामर्शका क्रममा आफ्नो धारणा राख्दै उनले सरकारले पछिल्लो समय ल्याइरहेको अध्यादेशप्रति