
प्रधानमन्त्री र राष्ट्रपतिको कदमले राजनीतिक संकट पैदा भयो : देउवा
काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षप गरेर राजनीतिक संकट पैदा गरेको बताएका छन्। नेपाल प्रेस

अन्तर्राष्ट्रिय उडान खोल्न पर्यटन मन्त्रालयको प्रस्ताव
काठमाडौं, जेठ १३ । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान खोल्न प्रस्ताव गरेको छ। मन्त्रालयले विहीबार मन्त्रिपरिषदमा केही आंशिक उडान खोल्नुपर्ने प्रस्ताव लगेको हो। मन्त्रालयका एक उच्च अधिकारीले

काठमाडौंमा कोरोना सङ्क्रमण दरमा केही कमी
काठमाडौं , जेठ १३ । काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको छ । अघिल्लो हप्ता महानगरले परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा सङ्क्रमण पुष्टि भएको जनाएको थियो । अहिले

संसद विघटनविरुद्धका १९ वटा रिट संवैधानिक इजलासमा पठाइयो
काठमाडौँ, जेठ १३ । संसद विघटनविरुद्ध परेका १९ वटा रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल ईजलासले रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाउने आदेश

कोरोनाबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुखको मल्लको निधन
काठमाडौं, जेठ १३ । कोरोनाबाट सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । काठमाडौंस्थित निदान अस्पतालमा उपचारका क्रममा मल्लको निधन भएको हो । एक हप्ता अगाडी कोरोना

५ लघुवित्त र १२ हाइड्रोपावर कम्पनीको आईपीओ आउँदै, कुनको कति ?
काठमाण्डौ , जेठ १३ । आईपीओमा लगानीकर्ताको आकर्षण दिन प्रतिदिन बढ्दो छ । पछिल्ला समयमा निष्कासन भएका आईपीओमा लाखौँको संख्यामा आवेदक थपिने गरेका छन् । पछिल्लोपटक खुलेको ज्योति लाइफ इन्स्योरेन्स,

यास चक्रवातको असरले मुलुकका अधिकांश भू-भागमा वर्षा, शनिबारसम्म जारी रहने , सतर्क रहन सरकारको आह्वान
काठमाडौँ , जेठ १३ । देशभर वर्षा भइरहेको छ । यास चक्रवातको असरले मुलुकका अधिकांश भू-भागमा वर्षा भएको हो । मंगलबारदेखि नै भइरहेको वर्षा अब शनिबारसम्म अझ बढ्दै जाने मौसमविदले

प्रतिनिधिसभा विघटनविरूद्धका रिटमा आजदेखि सुनुवाइ हुँदै
काठमाडौँ, जेठ १३ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ । संविधानको धारा ७६-५ को प्रधानमन्त्री नियुक्तिको विकल्प हुँदा हुँदै राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसकाविरूद्ध

महामारी नियन्त्रणका लागि चिनियाँ नेताका चार सुझाव
काठमाडौं, जेठ १३ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्गत अन्तर्राष्ट्रिय विभाग र नेपालका विभिन्न राजनीतिक पार्टी नेताबीच भर्चुअल बैठक भएको छ । नेपाल कारोना महामारी दोस्रो लहरसँग जुधिरहेका बेला दुई

नेपालमा कोरोनाको दोस्रो लहरः संक्रमण घट्दै, निको हुने पनि बढ्दै
काठमाडौं , जेठ १३ । मुलुकमा बुधबार कोरोना संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढी देखिएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेनसहित १९ हजार ३ सय ५२ नमुना परीक्षण गर्दा ६ हजार

ओलीविरुद्ध डटेर लड्न १५ नेता एकजुट
काठमाडौं , जेठ १३ । नेकपा –एमाले बाट निष्कासित माधवकुमार नेपाल पक्षका १५ जना नेताले आफुलाई गरिएको कारबाही स्वेच्छाचारी भएको बताउँदै अध्यक्ष केपी शर्मा ओलीका गतिविधि विरुद्ध डटेर लड्ने बताएका

कोरोना निको हुने दर ह्वात्तै बढ्यो, पहिलोपटक नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी
काठमाडौं, जेठ १२ । आज देशभर कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ । पछिल्लो समय देशभर कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या दैनिक रुपमा उकालो लागिरहेको छ ।


