
ललिता निवास प्रकरण : ४९ जना जग्गाधनी बिरुद्ध २१ दिने सूचना , म्यादभित्र प्रमाण नल्याए जग्गा सरकारको
काठमाडौं, जेठ २३ । बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने जग्गा आफ्नो नाममा भएका ४९ जना कथित जग्गाधनीविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ ।

त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का
काठमाडौं, जेठ २३ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का भएको छ। आगामी जुलाइमा स्कटल्यान्डमा हुने भनिएको सिरिज स्पेनमा हुने पक्का भएको नेपाल

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन, केसी र श्रेष्ठको स्थानमा खड्का र खतिवडा
काठमाडौँ, जेठ २३ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास पुनर्गठन गरेका छन् । जबराले संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई राखेका छन् ।

यार्सागुम्वा सङ्कलन गर्न पाएनन्, विकासको कामवापत खाद्यान्न
जाजरकोट , २२ जेठ । यो डोल्पाालीहरुको यार्सागुम्वा लगायतका जडीवुटी सङ्कलन समय हो । यो मौसममा सयौंको संख्यामा यार्सागुम्वा टिप मानिसहरुको लाईन लागेर जान्थे तर कोभिडको महामारीले गर्दा यसपटक भने

धमाधम विद्यार्थीको नतिजा आन्तरिक मूल्याकङ्नबाट सार्वजनिक गरिदै
टीकापुर, २२ जेठ । कैलालीका विद्यालयले वार्षिक परीक्षा सञ्चालनमा समस्या भएपछि आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्न थालेका छन् । गएको महिना वैशाख १५ गतेबाट वार्षिक परीक्षा गर्ने तयारीमा रहेका यहाँका

विपक्षी गठबन्धनको बैठक: सरकार एकपछि अर्को धाँधलीमा व्यस्त भएको ठहर
काठमाडौं, जेठ २२ । विपक्षी गठबन्धनले केपी ओली नेतृत्वको सरकार एकपछि अर्को धाँधलीयुक्त र भ्रष्ट कार्यमा व्यस्त रहेको निष्कर्ष निकालेको छ । गठबन्धनमा सम्बद्ध पाँच दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकले

सर्वोच्चको आदेश थियो– ढुंगा–गिटी निर्यात रोक, सरकारले गर्यो अवहेलना
काठमाडौं , जेठ २२ । सर्वोच्च अदालतले ११ वर्षअघि नै सरकारलाई ढुंगा, गिटी, बालुवाको निकासी रोक्न निर्देशन दिएको थियो । २१ साउन ०६७ मा न्यायाधीशद्वय बलराम केसी र भरतराज उप्रेतीको संयुक्त

स्थिर सरकार ? तीन वर्षमा १८ पटक मन्त्रिपरिषद् हेरफेर
काठमाडौं , जेठ २२ । स्थिर सरकारको प्रतिबद्धतासहित ३ फागुन ०७४ मा प्रधानमन्त्री बनेका केपी ओलीले तीन वर्ष दुई महिनामा १८ पटक मन्त्रिपरिषद् हेरफेर गरेका छन् । उनले प्रधानमन्त्री पदको सुरक्षालाई

अब यस्तो बन्ने भयो १७ सदस्यीय पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पुनर्गठित मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र दुई जना राज्यमन्त्री रहेका छन् । यस्तो छ मन्त्रिपरिषद्को

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद्मा व्यापक हेरफेर, नयाँ मन्त्रीहरुको सपथ राति ८ बजे
काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन्। जनता समाजवादी पार्टी (जसपा))महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई सरकारमा सहभागी गराउँदै ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा व्यापक

सरकारले अब पत्रकारिता क्षेत्रमा प्रवेश अघि परीक्षा लिने, सञ्चार सचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन
काठमाडौं , जेठ २१ । सरकारले पत्रकारिता क्षेत्रमा प्रवेश अघि परीक्षा लिने गृहकार्य सुरु गरेको छ । शुक्रबार सञ्चार मन्त्रालयले गरेको कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले

चार जनाबाहेक सबै मन्त्री बाहिरिने , विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री
काठमाडौं , जेठ २१। प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउने भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा


