Jagaran News

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन आव्हान

  काठमाडौं, असार १० । राष्ट्रिय सभाको अधिवेशन आव्हान गरिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आव्हान गरेकी हुन्। यही असार १७ गते दिउँसो ४ बजेका लागि अधिवेशन

प्रतिनिधि सभा विघटन : दोस्रो दिनको सुनुवाइमा ८ वरिष्ठ अधिवक्ताले गरे बहस

काठमाडौं, असार १० । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहस बिहीबारका लागि सकिएको छ। संवैधानिक इजलासमा जारी सुनुवाइको दोस्रो दिन बिहीवार ८ जना वरिष्ठ अधिवक्ताले

प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाडौं , असार १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग,

थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु, २ हजार ५१८ जना निको भए

काठमाडौं , असार १० । पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, को- को भए ? (सूचीसहित)

काठमाडौँ, असार १० । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन् । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति भण्डारीले उनीहरुलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका

ओलीका कारण देश संकटमा पर्यो, जोगाउने प्रयासमा लागेका छौंः नेता नेपाल

काठमाडौं, असार १० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीका कारण देश संकटमा परेको र आफूहरूले संकटबाट देशलाई जोगाउने प्रयास गरिरहेको बताएका छन् । ‘देश संकटमा गयो । भड्खालोमा

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ७ खर्बमा खुम्चियो

काठमाडौं, असार १० । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार मापक नेप्से दोहोरो अंकले घटेको छ। आज नेप्से १६ दसमलव ९६ अंकले घटेर २८ सय ४३ बिन्दुमा झरेकोमा सेन्सिटिभ

‘ राष्ट्रपति र प्रधानमन्त्रीबाट देशलाई संकटमा धकेल्ने काम भयो’

काठमाडौं, असार १०। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका कारण देश र संविधान संकटमा परेको बताएका छन् । आज सम्पादकसँगको

पेन्सन होल्डरहरुलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले निवृत्तिभरण प्राप्त गर्ने अवकास प्राप्त कर्मचारीहरूलाई लक्षित गरी ग्लोबल समृद्ध अवकास मुद्दती खाता सञ्चालनमा ल्याएकोछ । यस खाता अन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई निक्षेपमा उच्च

लोक सेवालगायत ११ संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त हुँदै

काठमाडौँ , असार १० । लोक सेवालगायत ११ वटा संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्ति हुँदै छन् । संवैधानिक परिषद्ले सिफारिस गरेका लोक सेवा आयोगलगायत विभिन्न ११ वटा आयोगका अध्यक्ष

‘देउवालाई ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेर संसद् बोलाउनुपर्छ’

काठमाडौं, असार १० । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभाका सदस्य शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसार १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका अवस्थामा राष्ट्रपतिले उनलाई सो पदमा नियुक्त गर्नुपर्ने

रौतहटको मौलापुरको नगरसभामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार, चार जना घाइते

काठमाडौं, असार १० । रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले