
मन्त्रिपरिषद् बिस्तार विरुद्धको रिटमा आज सुनुवाई हुँदै
काठमाडौं, जेठ २५ । मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा मंगलबार सुनुवाई हुँदै छ । मन्त्रिमण्डल पुनर्गठन खारेज गर्न माग गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सितादेवी श्रेष्ठ

अबको निषेधाज्ञा मोडालिटी ‘लुजडाउन’, छलफलमा गृहमन्त्रालय
काठमाडौं, जेठ २५ । सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’ मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको

महामारीले थन्किएको मानव जीवन !
काठमाडौं , जेठ २५ । मानिस हरेक कामहरू गरिरहने एक व्यस्त प्राणी हो! उसले आफ्नो जीवनमा हरेक क्रियाकलाप गरिरहेकै हुन्छ आफु सक्दो! नियतिले कोहि नसक्ला छुट्टै कुरा हो तर सोचाइले

काठमाडौँ उपत्यकामा थपिए १ हजार ११५ जना संक्रमित
काठमाडौँ, जेठ २४ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ११५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७९० जना, भक्तपुरमा

संक्रमित भन्दा निको हुने दर धेरै, थप ४,४७२ जनामा संक्रमण, ९२ जनाको मृत्यु
काठमाडौं, जेठ २४ । पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन

सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता नलिने माधव नेपाल समूहको निर्णय
काठमाडौं , जेठ २४ । नेकपा एमालेका माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता लिने प्रस्ताव नै गलत मनासयले आएको निष्कर्ष निकालेको छ ।

कोरोनाबाट विदेशमा दुई सातामा थप १३ नेपालीको मृत्यु
काठमाडौं , जेठ २४ । कारोना भाइरस (कोभिड १९) का कारण दुई साताको अवधिमा विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी

अब सामाजिक सञ्जालमा जथाभावी भिडियो, फोटो राखे साइबर कानुन अनुसार कारबाही गरिने चेतावनी (विज्ञिप्तिसहित)
काठमाडौं , जेठ २४ । सामाजिक सञ्जालमा जथाभावी भिडियो, फोटो राखे साइबर कानुन अनुसार कारबाही गरिने चेतावनी दिएको छ । प्रहरीले फेसबुक, टिकटक यूट्व लगायत सामाजिक सञ्जालम दुरुपयोग गरेर विभिन्न

अध्यक्ष ओलीको प्रस्ताव माधव समूहद्वारा अस्वीकार
काठमाडौं, जेठ २३ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले एकताका लागि आइतबार अघि सारेको ६ बुँदे प्रस्तावलाई माधव नेपाल समूहले अस्वीकार गरेको छ। अध्यक्ष ओलीले आइतबार साँझ

राउटे युवती दुर्व्यवहार प्रकरण : राउटे बस्तीमा सिल
सुर्खेत, २४ जेठ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे समुदायको बस्ती शिल गर्दै अन्य व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ । राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन

नेप्सेमा आज सामान्य अंकको गिरावट
काठमाडौं , जेठ २४ । नेप्सेमा सामान्य अंकले गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने शुन्य दसमलव २१ अंकले घटेर २९ सय छ दसमलव

कालोबजारी गर्ने औषधि पसललाई दुई लाख जरिवाना
काठमाडौं, जेठ २४ । नेपालगञ्जमा कोरोना महामारीको मौका छोपेर अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने एक औषधि पसललाई रु दुई लाख जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता


