Jagaran News

साउनभित्रै ५० लाख मात्रा खोप, को-को छन् प्राथमिकतामा ?

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका

आजदेखि काठमाडौ उपत्यकामा निषेधाज्ञा थप खुकुलो, सवारीसाधनमा जोर–बिजोर हट्योे

काठमाडौं, असार २२ । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा अझ खुकुलो भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सबै किसिमका परीक्षा सञ्चालन गर्न खुला गरिएको छ भने सवारीसाधानमा पनि जोर–बिजोर

हस्ताक्षर फिर्ता लिने समय सकियो, खनाल–नेपाल समूहले गर्‍यो अस्वीकार

काठमाडौं, असार २१ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन दिएको समायावधि सकिएको छ । केन्द्रीय कमिटीको शुक्रबारको

काठमाडौंमा थपिए ५६२ संक्रमित

काठमाडौं , असार २१। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६२ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३७८, भक्तपुरमा ६० र ललितपुरमा १२४ जना संक्रमित थपिएका हुन् । हाल काठमाडौं उपत्यकामा

थप २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि , २ हजार १११ जना निको भए, मृत्यु कति ?

काठमाडौं, असार २१ । गत २४ घण्टामा नेपालमा २ हजार ६२२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार १११ जना

सकियो प्रतिनिधिसधा विघटन मुद्दाको बहस , असार २८ मा फैसला आउने

काठमाडौं , असार २१ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बहस सकिएको छ । निरन्तर सुनुवाई शुरु भएको ११ औं दिनमा सोमबार बहस सकिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले अब,

एमिकस क्युरीको राय : विश्वासको मत नपाएपछि प्रधानमन्त्री स्वतः पदमुक्त

काठमाडौं , असार २१ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदकका तर्फबाट जवाफी बहस सकिएपछि अदालतका सहयोगीका तर्फबाट बहस शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा

सर्वोच्चको फैसला नआउँदै निर्वाचन कार्यतालिका सार्वजनिक गरिएकोप्रति काँग्रेसको विरोध

काठमाडौं , असार २१ । नेपाली काँग्रेसले सर्वोच्चको फैसला नआउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोप्रति विरोध जनाएको छ । काँग्रेस नेता आनन्द ढुंगानाले प्रतिनिधिसभा विघटनको मुद्दामाथि सर्वोच्चमा अन्तिम सुनुवाइ

नेप्सेमा गिरावट आउने क्रम जारी : आज सुचक तथा कारोवार रकम दुबै घटे

काठमाडौं , असार २१ । नेप्सेको गिरावटले आज सोमबार पनि निरन्तरता पाएको छ । नेप्से आज ११ दसमलव ७८ अंकले घटेर २८ सय २२ दसमलव ७३ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स

प्रधानन्यायाधीशको प्रश्न : एमालेबाहेकको वैकल्पिक सरकार बन्न सक्छ ?

काठमाडौँ, असार २१ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेकपा (एमाले) बाहेक वैकल्पिक सरकार बन्न सक्ने अवस्था भए वा नभएको प्रश्न इजलासमा गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की,

नारायणगढ–बुटवल सडक बिस्तार: दुई वर्षमा १० प्रतिशतभन्दा कम काम

काठमाडौँ , असार २१ । निर्माण शुरु भएको दुई वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक बिस्तारमा भौतिक प्रगति १० प्रतिशत समेत पुग्न सकेको छैन । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा चौडा गर्ने

राष्ट्रियसभा बैठक : प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बहस

काठमाडौँ , असार २१ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले प्रतिनिधिसभा विघटनका पक्ष र विपक्षमा आफ्ना धारणा व्यक्त गरेका छन् । बैठकको विषेश समयमा उहाँहरुले विघटनका पक्ष र विपक्षमा आफ्ना तर्क