Jagaran News

३२ हजार पाँच सय मेट्रिक टन मल बंगलादेशबाट वीरगञ्ज आइपुग्यो

काठमाडौं, जेठ२६ख । बंगलादेबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड

सर्वोच्चले माग्यो संसद विघटन गर्नुपर्नाको लिखित जवाफ, असार ९ देखि निरन्तर सुनुवाइ हुने

काठमाडौं, जेठ २६ । सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको इजलासले सरकारसँग

सर्पको टोकाइबाट दुईजनाको मृत्यु

काठमाडौं, जेठ २६ । सर्पदंशका कारण सप्तरी र नवलपरासी पश्चिममा गरी दुई जनाको ज्यान गएको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ लालापटीमा शौचालय जाने क्रममा अचानक सर्पले टोकेपछि वर्ष ५०का एक पुरुषको

प्रतिनिधिसभा विघटन मुद्दाः दुई अधिवक्ताको बहसपछि न्यायाधीशहरु आन्तरिक छलफलमा

काठमाडौँ, जेठ २६ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा दुईजना कानुन व्यवसायीको बहस सुनेपछि न्यायाधीशहरू आन्तरिक छलफलमा बसेका छन् । विपक्षी गठबन्धनले दायर गरेको रिट निवेदनमा वरिष्ठ अधिवक्ता शम्भु थापा र वरिष्ठ

असार १ देखि आन्तरिक उडान खुला गर्न वायुसेवा सञ्चालक संघको माग

काठमाडौं, जेठ २६ । वायु सेवा सञ्चालक संघले असार १ गतेदेखि आन्तरिक उडान खुला गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै वायु

मलामी गएका चार युवा नदीमा डुबेर बेपत्ता

धादिङ, २६ जेठ । बूढीगण्डकी र त्रिशूली नदीमा डुबेर चार युवा बेपत्ता भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिकाका– २ का २२ वर्षीय सुवास नेपाली, दिनेश नेपाली र १९ वर्षीय सन्तोष

बहुमतको हस्ताक्षरलाई राष्ट्रपतिले अस्वीकार गर्न मिल्दैन, त्यो अधिकार कसले दियो ? : शम्भु थापा

काठमाडौं , जेठ २६ । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरूद्ध बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधनाको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाइ प्रधानमन्त्री नियुक्तिका लागि बहुमत सांसदको हस्ताक्षर बुझाएपछि राष्ट्रपतिले अस्वीकार

गर्मी बढ्यो, शरीरलाई शीतलता दिन खानुहोस् यस्ता फलफूल !

काठमाडौं , जेठ २६ । केही दिनयता तराईका जिल्लासहित देशभर नै गर्मी बढेको छ । यस्तो गर्मीको समयमा शरीरलाई शीतल दिन फलफूल खानु लाभदायक मानिन्छ । दैनिकजसो फलफूल खान सके

इंग्ल्यान्डसँगको सिरिजका लागि श्रीलंकाले गर्यो टिमको घोषणा

काठमाडौं , जेठ २६ । इंग्ल्यान्डसँगको सिरिजका लागि श्रीलंकाले क्रिकेट टिमको घोषणा गरेको छ । श्रीलंका क्रिकेट बोर्डले इंग्ल्यान्डसँगको सिरिजका लागि २४ सदस्यीय टिमको घोषणा गरेको हो । श्रीलंकाले घरेलु

राष्ट्रपतिले ओलीबाहेक अरुलाई प्रधानमन्त्री बन्नै नदिने तयारी गरेको देखियो: अधिवक्ता यादव

काठमाडौं, जेठ २६ । सर्वोच्च अदालतमा आजबाट संसद् विघटनसम्बन्धी परेका ३० रिटमाथि विषयकेन्द्रित बहस सुरु भएको छ। अहिले शेरबहादुर देउवासहित १४६ सांसद रिट निवेदक रहेको मूल निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता

सबै नागरिकलाई खोप उपलब्ध हुन्छ : स्वास्थ्यमन्त्री तामाङ

काठमाडौं , जेठ २६ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुुुरक्षित रहन आग्रह गरेका छन्। चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा

प्रमाणपत्र धितो राखेर २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयनमा ल्याउन जोड

काठमाडौँ, जेठ २६ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न