एमाले नेता भीम रावलले दिए सांसद पदबाट राजीनामा

काठमाडौं, साउन ३ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्।

रावलले आफू राजीनामा दिन संसद सचिवालयमा आएको र यहाँ साथीहरूले रोकेका कारण नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्