Jagaran News

मन्त्रालय र मन्त्रीको नाम पनि टुंगो लाग्यो, जसपा आजै सरकारमा जाने

काठमाडौं , जेठ २१ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा रहेको समूहका पाँच जना नेता आज मन्त्री बन्ने निश्चित भएको स्रोतको दाबी छ । राजेन्द्र महतोको

यो साता नेप्से २८ सय ५६ अंकमा : ६७ अर्ब ७९ करोडको सेयर किनबेच

काठमाडौं , जेठ २१ । यो साता नेप्से २८ सय ५६ दसमलव ६७ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय १३ दसमलव ११ अंकमा पुगेको छ ।

छुवाछुत मानव सभ्यताको कलंक: प्रधानमन्त्री ओली

काठमाडौं , जेठ २१। प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुट मानव सभ्यताको कलंक भएको बताएका छन् । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले

भारतमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या घट्दो, यस्तो छ पछिल्लो विवरण

भारत , जेठ २१ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अघिल्लो दिनभन्दा एक हजार ७९०

मधेसलाई मरुभूमि बनाउने कार्य कुनै पनि हालतमा स्वीकार्य हुँदैन : कमल थापा

काठमाडौं, जेठ २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले खानीजन्य ढुङ्गा, गिटी र बालुवा निकासी गरी मधेसलाई मरुभूमि बनाउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्

नागरिकता अध्यादेशविरुद्धका रिटमाथिको सुनुवाइ शुरु

काठमाडौँ, जेठ २१ । नागरिकता अध्यादेशविरुद्धको रिटमाथिको सुनुवाइ शुरु भएको छ । सरकारले ल्याएको नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध परेका रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको

हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन

काठमाडौँ , जेठ २१ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन् । मन्त्री ढकालले मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग,

सर्वोच्च अदालतको ‘फुल कोर्ट’को बैठक बस्दै , हुन सक्छ यस्तो फैसला

काठमाडौं , जेठ २१ । कोरोनाबाट संकुचित सेवा विस्तारलगायतका विषयमा छलफलका लागि आज (शुक्रबार)सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै छ । छलफलमा २० न्यायाधीश सहभागी हुनेछन् । सर्वोच्च अदालतका सहायक प्रवक्ता

आजदेखि थपिएको निषेधाज्ञामा के गर्न पाइने, के नपाइने ?

काठमाडौँ , जेठ २१ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेसम्म कायम भएको छ । कोरोना संक्रमणदर केही घटेपनि अझै संक्रमणको जोखिम कायम रहेको निष्कर्ष निकाल्दै बुधबार बसेको काठमाडौँ उपत्यकाका

काठमाडौँ उपत्यकामा कति थपिए आज ?

काठमाडौँ, जेठ २० । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ६३०

वार्ताका लागि ओली इमानदार नदेखिएको नेपाल–खनाल पक्षको निष्कर्ष

काठमाडौँ, जेठ २० । नेकपा एमालेको नेपाल–खनाल पक्षका नेताहरूले पार्टी एकताका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली इमानदार नरहेको निष्कर्ष निकालेका छन् । यस्तो अवस्थामा एकता भनेर लामो समय

थप ६८२५ जनामा कोरोना संक्रमण पुष्टि, ५९०४ जना निको भए, ७५ जनाले ज्यान गुमाए

काठमाडौं, जेठ २० । पछिल्लो २४ घण्टामा नेपालमा थप ६हजार ८ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५९०४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको