काठमाडौँ उपत्यकामा थपिए ४२५ कोरोना संक्रमित

काठमाडौँ–, असार ३० । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४, ललितपुरमा ६२ र भक्तपुरमा ६९ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्