Jagaran News

मन्त्रिपरिषदको बैठक बस्दै, बैठकले केही महत्वपूर्ण निर्णयहरु लिने

काठमाडौं, असार ३१ । दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । सिंहदरबारमा बैठक बस्ने सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर

वृहत बाम एकताको तयारीमा नेताहरु, प्रचण्ड, नेपाल र विप्लवबीच कोटेश्वरमा भेटवार्ता

काठमाडौं, असार ३१ । नेपालमा नयाँ सरकार आएसँगै अहिले नेताहरु छलफल तथा भेटघाटमा ब्यस्त छन् । भेटकै क्रममा आज नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल

नेपाल समूहले देउवालाई विश्वासको मत दिने, अबको प्रक्रिया कस्तो ?

काठमाडौँ , असार ३१ । सर्वोच्च अदालतको परमादेशपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार अब प्रधानमन्त्री देउवाले २७ साउनभित्र संसदमा विश्वासको मत लिनु पर्ने

प्रधानमन्त्री देउवाको कार्यकालमा कोरोनाबाट मुलुकले निकास पाउने विश्वास

काठमाडौं, असार ३१ । सुशील कोइराला मेमोरियल फाउन्डेशनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा कोरोना महामारीको चपेटामा परेको मुलुकले निकास पाउने विश्वास व्यक्त गरेको छ । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका फाउन्डेसनका अध्यक्ष

लामो दूरीको गाडी खुलाउँदै काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप्ने तयारी, थप निर्णय गर्न बैठक बस्दै

काठमाडौँ, असार ३१ । लामो दूरीको सार्वजनिक गाडी खुलाउँदै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । यसका लागि आज दिउँसो १ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका

कस्ता व्यक्तिले कोरोनाविरुद्ध खोप लगाउन मिल्दैन ?

काठमाडौं , असार ३१ । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने रु आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही खोप

देउवा सरकारका निर्णय ‘महामारी’ केन्द्रित

काठमाडौं , असार ३१ । आफ्नो सरकारले कोरोना महामारीलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढ्न खोजेको सन्देश दिन नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै ‘कोरोना विशेष’ निर्णयहरू गराउनुभएको छ ।

कार्यदल मिलाउन, ओली–नेपाल दोहोरी खेल्ने

काठमाडौं, असार ३१ । बालुवाटारबाट बुधबार बालकोट सरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरे, माधव नेपाललाई अब पार्टीमा कुनै स्थान छैन । दोस्रो तहका नेताहरुले पार्टी विवाद साम्य पार्न

माधव नेपाल भेट्न कोटेश्वर पुगे प्रधानमन्त्री देउवा

काठमाडौं, असार ३० । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नव नियुक्त प्रधानमन्त्री देउवा वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वरस्थित उनको

सगरमाथा ईन्सोरेन्सले ११ प्रतिशत शेयर तिवरण गर्ने

काठमाडौं, असार ३० । सगरमाथा ईन्स्योरेन्स कम्पनीले आफ्ना शेयर धनीलाई ११ प्रतिशत बोनस शेयर दिने भएको छ ।कम्पनीको मंगलबार सम्पन्न २४ औं वार्षिक साधारणसभाले ११.५७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव

काठमाडौँ उपत्यकामा थपिए ४२५ कोरोना संक्रमित

काठमाडौँ–, असार ३० । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४, ललितपुरमा ६२ र भक्तपुरमा

जाँदै–जाँदै जनतालाई ओली सरकारको उपहार : २८ प्रतिशतसम्म बढ्यो गाडी भाडा

काठमाडौं, असार ३०। सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढाएको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको